• April 08, 2026
  • विज्ञापनको लागि: ९८१०५०२४४३
WATCH NOW
Advertisement

गोपनीयता नीति

गोपनीयता नीति

गोपनीयताः हामी पाठकको व्यक्तिगत जानकारी (जस्तै, नाम, इमेल, फोन नम्बर)को गोपनीयता सुनिश्चित गर्नेछौँ। कुनै पनि व्यक्तिगत जानकारी बिना सहमति सार्वजनिक गरिने छैन। डाटा सुरक्षाः पाठकका व्यक्तिगत विवरणहरू सुरक्षित राख्न पोर्टलले सबै आवश्यक सुरक्षा मापदण्डहरू पालन गर्नेछ। हामी समयसमयमा हाम्रो गोपनीयता नीतिमा परिवर्तन गर्न सक्छौं। यदि कुनै महत्त्वपूर्ण परिवर्तन गरिन्छ भने, हामी यसलाई हाम्रो वेबसाइटमा पोस्ट गरेर वा तपाईंलाई इमेल मार्फत सूचित गर्नेछौं। कृपया समय समयमा हाम्रो गोपनीयता नीति जाँच गर्नुहोस्। यदि तपाईंलाई हाम्रो गोपनीयता नीति वा तपाईंको व्यक्तिगत जानकारीको प्रयोगका बारेमा कुनै प्रश्न छन् भने, कृपया हामीलाई वेबसाइटमा दिएको ठेगाना वा फोन नम्बरमा सम्पर्क गर्नुहोस्। 

Advertisement
Advertisement
Advertisement