मेष
मेष ९चु, चे, चो, ला, लि, लु, ले, लो, अ० कुनै अप्रिय समाचारले मन खिन्न रहन सक्छ। आफन्तहरूबाट सोचेजस्तो साथ र सहयोग नपाइएला। आर्थिक पक्ष सामान्य रहनेछ। आजको शुभ रंग कलेजी हो भने शुभ अंक २ रहेको छ।
मिथुन
मिथुन ९का, कि, कु, घ, ङ, छ, के, को, हा० मेहनत गरे अनुसार फलको प्राप्ति हुनेछ। सरकारी वा प्रशासनिक क्षेत्रको कार्यमा समय लाग्नेछ। तारिफ योग्य कामले धेरैको मन जित्न सकिनेछ। आजको शुभ रंग सुन्तला हो भने शुभ अंक ४ रहेको छ।
सिंह
सिंह ९मा, मि, मु, मे, मो, टा, टि, टु, टे० पारिवारिक सद्भावमा वृद्धि हुनेछ। कामको सन्दर्भमा दौडधुप धेरै गर्नुपर्ला। सम्पर्क क्षेत्र बढ्नाले व्यापार विस्तारमा सहयोग हुनेछ। आजको शुभ रंग हरियो हो भने शुभ अंक ३ रहेको छ।
तुला
तुला ९रा, रि, रु, रे, रो, ता, ति, तु, ते० आर्थिक लाभ हुने कार्य प्रारम्भ गर्न सकिने छ। साथीभाईहरूको साथ मिल्नाले मनोबल उच्च रहनेछ। विद्यार्थीहरूको अध्ययन अध्यापनमा मन लाग्नेछ। आजको शुभ रंग केशरी हो भने शुभ अंक ३ रहेको छ।
धनु
धनु ९ये, यो, भा, भि, भु, धा, फा, ढा, भे० खानपानलाई लिएर सजगता अपनाउनुहोस्। वैदेशिक रोजगारमा सफलता मिल्नेछ। एकाग्रताको साथ कार्य गर्नुहोस् आत्येर कार्य गर्दा काम बिग्रिन सक्ला। आजको शुभ रंग पहेलो हो भने शुभ अंक ८ रहेको छ।
कुम्भ
कुम्भ ९गु, गे, गो, सा, सि, सु, से, सो, दा० नोकरी वा पेशामा आफ्नो प्रतिभालाई प्रदर्शन गर्ने अवसर मिल्नेछ। मेहनतले सम्मानित स्थान दिलाउनेछ। मानसम्मानमा वृद्धि हुनेछ। आजको शुभ रंग रातो हो भने शुभ अंक २ रहेको छ।
बृष
वृष ९इ, उ, ए, ओ, वा, वि, वु, वे, वो० व्यापार व्यवसायमा लाभ रहनेछ। कार्यक्षेत्रमा नयाँ अवसर हात लाग्नेछ। जीवन साथीको स्वास्थ्यलाई लिएर चिन्ता रहनेछ। आजको शुभ रंग हल्का निलो हो भने शुभ अंक १ रहेको छ।
कर्कट
कर्कट ९हि, हु, हे, हो, डा, डि, डु, डे, डो० शैक्षिक क्षेत्रमा सफलता मिल्नेछ। भौतिक संसाधन संग्रह गर्ने योग छ। योजनाहरूलाई गुप्त राख्ने प्रयास गर्नुहोला। व्यापार व्यवसायमा रुचिको क्षेत्रमा लगानी बढाउने समय रहेको छ। आजको शुभ रंग केशरी हो भने शुभ अंक १ रहेको छ।
कन्या
कन्या ९टो, पा, पि, पु, ष, ण, ठ, पे, पो० मेहनतीहरूको लागि समय उत्साहजनक रहनेछ। धैर्य र पराक्रम द्वारा अधिकार स्थापित गर्न सकिनेछ। ईर्ष्या वा द्वेष गर्नेहरू हार खानेछन्। आजको शुभ रंग पहेलो हो भने शुभ अंक ४ रहेको छ।
बृश्चिक
वृश्चिक ९तो, ना, नि, नु, ने, नो, या, यि, यु० साहसिक कार्य गर्ने समय रहेको छ। पराक्रमबाट अधिकार स्थापित गर्न सकिनेछ। व्यापार लगायत आर्थिक लाभ हुने कार्य प्रारम्भ हुनेछ। आजको शुभ रंग बैजनी हो भने शुभ अंक ३ रहेको छ।
मकर
मकर ९भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि० कार्यक्षेत्रमा शुभचिन्तकहरूको सहयोग मिल्नेछ। रोकिएका कार्य पुनः प्रारम्भ हुनेछन्। साथीभाईहरूको सहयोग जुट्नाले महत्वपूर्ण कार्य सम्पादन हुनेछ। आजको शुभ रंग सेतो हो भने शुभ अंक १ रहेको छ।
मीन
मीन ९दि, दु, थ, झ, ञ, दे, दो, चा, चि० कला वा साहित्यको क्षेत्रमा सफलता मिल्नेछ। पहिलाका कमी कमजोरीलाई सुधार्ने अवसर मिल्नेछ। धर्म कर्मतर्फ मन जानेछ। आजको शुभ रंग पहेलो हो भने शुभ अंक ३ रहेको छ।
TAGS
शेयर
सम्बन्धित समाचार
TAGS
अभिलेख
लागूपदार्थले विश्वब्यापी रुपमा फैलिदै गएको अवस्था : बेलका नगरपालिका वडा न: ४ मा अवस्थित रहेको सुर्यदय प्रतिष्ठान सुधारगृह जहाँ लागूपदार्थ दुर्वेसनिमा रहेका भविष्यका कर्णधार हरुलाई दुर्वेसनी मूक्त गरि पुनरस्थापना गर्ने कार्य तथा कृषि क्षेत्रमा समेत उधम गराउदै आएको छ । सुर्यदय प्रतिष्ठान नेपाल सुधारगृहका संचालक श्री मुकेश राई ज्यू ।
LIVE प्रत्यक्ष प्रसारण प्रम : प्रचण्ड
बराहक्षेत्र नगरका जनताहरुले रा. स्व. पा. ( नयाँ पार्टी ) लाई स्वागत गर्दै : बराहक्षेत्रको विकास निर्माण तथा यहा भ्रष्टहरुलाई पाखा लगाउने तर्क : पुराना पार्टीहरुको नेत्रित्व प्रभावकारी नभएको गुनासो गर्दै नगरका जनताहरु
लोकप्रिय पछिल्लो समाचार








टिप्पणी