इटहरी । इटहरीस्थित इम्पेरियल कलेजमा हाल हस्पिटालिटी सप्ताह विभिन्न शैक्षिक तथा सहशैक्षिक कार्यक्रममार्फत उत्साहपूर्वक सम्पन्न
कलेजका प्रिन्सिपल राजु शर्माका अनुसार यस वर्षको कार्यक्रम ‘हस्पिटालिटी क्विज’ शीर्षकमा आयोजना गरिएको छ, जसको उद्देश्य विद्यार्थीलाई खेल–प्रतियोगितामार्फत सीप तथा व्यवहारिक ज्ञान अभिवृद्धि गर्नु रहेको छ।
प्रिन्सिपल शर्माले बताएअनुसार, हस्पिटालिटी विषयको प्रकृतिलाई ध्यानमा राख्दै विद्यार्थीले खेलेर सिक्ने संस्कृतिको विकास गर्न कलेज निरन्तर प्रयासरत छ।
“आजको सत्रमा हामीले हस्पिटालिटीसम्बन्धी प्रश्न–उत्तर तथा ज्ञान परीक्षणका गतिविधि गराएका छौँ, जसले विद्यार्थीमा प्रतिस्पर्धात्मक भावना र विषयगत प्राविधिक ज्ञान दुवैको विकास हुने विश्वास छ,” उनले भने।
शैक्षिक क्यालेन्डरअनुसार प्रत्येक वर्ष कलेजले परम्परागत नेपाली खेलदेखि अन्तर्राष्ट्रिय प्रतिष्ठित खेल र हस्पिटालिटीसँग प्रत्यक्ष सम्बन्धित गतिविधिहरू सञ्चालन गर्ने परम्परा रहेको छ। यही श्रृंखलामा आज हस्पिटालिटी स्पोर्ट लिग अन्तर्गत क्विज कन्टेन्ट कार्यक्रम सम्पन्न गरिएको प्रिन्सिपल शर्माले जानकारी दिए।
समूहगत रूपमा विभिन्न होटलहरूको नामाकरण गरी गराइएको व्यावहारिक प्रशिक्षण तथा प्रतियोगितामा जेन्जी आन्दोलन, सामाजिक सञ्जालको सदुपयोग–दुरुपयोग, र यसको सामाजिक प्रभावसम्बन्धी बहस प्रतियोगितासमेत आयोजना गरिएको थियो। विद्यार्थीले प्रस्तुत गरेका तर्क–वितर्क एवं सिर्जनशील प्रस्तुतीकरणले कार्यक्रमलाई अझ प्रभावकारी बनाएको आयोजकको भनाइ छ।
TAGS
शेयर
सम्बन्धित समाचार
धरानका नगर पिता हर्क साम्पाङ् माथि आरोप : हालै सामाजिक सञ्जालमा सार्वजनिक भएको एक हाजिरी खाता भाइरल
पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको घोटालामा संलग्नताको आरोपित समूह : प्रधानमन्त्री केपी ओलीसँग भेट
नेपालको संबिधान २०७२ लाई संशोधन गरौं भन्दै स्वतन्त्र नागरिक समाज सुन्दरहरैंचाले संविधान प्रति बिरोध
ग्राम थान मिडिया प्रा.लि दुवारा आयोजित ७ दिने मल्टिमिडिया तथा आधारभूत पत्रकारिता तालिम सम्पन्न
बालुवाटारमा बसेको पदाधिकारी बैठकमा गजुरेलको राजीनामाबारे प्रधानमन्त्री दाहाले पदाधिकारीसँग राय मागे
पहिलोपल्ट पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट यात्रु लिएर भुटानको ड्रुक एयरले व्यावसायिक उडान भरे
पूर्व सचिव भीम उपाध्यायविरुद्ध जिल्ला प्रहरी कार्यालय चितवनमा साइबर क्राइमसम्बन्धी उजुरी दर्ता
संसद अवरुद्ध किन भन्ने कुराको विषयमा स्पष्ट पार्न विशेष पत्रकार सम्मेलन प्रतिपक्ष दल नेकपा एमाले
केसीको प्रश्नः सुन तस्करीमा अर्थमन्त्री र गृहमन्त्री राजीनामा माग्ने शर्मालाई किन पक्राउ गरियो ?
कोशी प्रदेशका निवर्तमान मुख्यमन्त्री हिक्मत कार्कीले सर्वोच्चमा हालेको रिटमाथि आज सनुवार्य हुने
इटहरी ९ ग्रीनपिस लिंकन कलेजको गेटमा राखिएको शंकास्पद वस्तुको पत्ता लगाउँदै सुरक्षाकर्मी............
कित्ताकाटसम्बन्धी कानुनलाई संशोधन गरेर पुरानै अवस्थामा फर्काउने : प्रधानमन्त्री पुष्पकमल दाहाल
दुहबी नगरपालिका बाट मंगबार जारी भएको अवैध घर टहरा बनेका संरचना हटाउन ३९ दिन्रे सुुचना सार्वजनिक
TAGS
अभिलेख
लागूपदार्थले विश्वब्यापी रुपमा फैलिदै गएको अवस्था : बेलका नगरपालिका वडा न: ४ मा अवस्थित रहेको सुर्यदय प्रतिष्ठान सुधारगृह जहाँ लागूपदार्थ दुर्वेसनिमा रहेका भविष्यका कर्णधार हरुलाई दुर्वेसनी मूक्त गरि पुनरस्थापना गर्ने कार्य तथा कृषि क्षेत्रमा समेत उधम गराउदै आएको छ । सुर्यदय प्रतिष्ठान नेपाल सुधारगृहका संचालक श्री मुकेश राई ज्यू ।
LIVE प्रत्यक्ष प्रसारण प्रम : प्रचण्ड
बराहक्षेत्र नगरका जनताहरुले रा. स्व. पा. ( नयाँ पार्टी ) लाई स्वागत गर्दै : बराहक्षेत्रको विकास निर्माण तथा यहा भ्रष्टहरुलाई पाखा लगाउने तर्क : पुराना पार्टीहरुको नेत्रित्व प्रभावकारी नभएको गुनासो गर्दै नगरका जनताहरु
लोकप्रिय पछिल्लो समाचार








टिप्पणी