उदयपुर,असोज १ : उदयपुरको त्रियुगा नगरपालिका–४ बगाहामा जारी तेस्रो स्व। युवराज ९कैलास० राई स्मृती फुटबल प्रतियोगिताको फाईनल खेलमा युुनाईटेड फूटबल समूह गाईघाटलाई हराउदै ईलाभेन स्टार समूह बोक्सेले उपाधी हात पारेकोे छ।
शनिबार भएको फाईनल खेलमा युनाईटेड फुटबल समूह गाईघाटलाई ३ –० गोलको अन्तरले हराउँदै ईलाभेन स्टार फुटबल समूह बोक्सेले उपाधी जित्न सफल भएको हो ।
खेल अबधि भर दुबै समूह बीच प्रतिष्पर्धात्मक रुपमा अगाडी बढिरहेको भएपनि दबावमा रहेको प्रतिद्धन्दी गाईघाट फूटवल समूहलाई प्रतियोगिताको पहिलो हाफ समयको १६ मिनेटमा ईलाभेनको तर्फबाट रविशंकर चौधरीेले पहिलो निर्णायक गोल गरे । त्यस्तै स्टारकै खेलाडीले दोस्रो हाफ समयको १५मिनेटमा सन्दिप लिम्बुले अर्को गोल गर्दै समूहलाई २ अंकभार बनाए ।
खेल अबधिभरको निर्धारित समय सकिए पश्चात थप गरिएको ६ मिनेट समयको अतिरितm खेल समयको ३ मिनेटमा पुन बोक्सेको रविशंकर चौधरीले अन्तिम गोल गोल गरे ।
यता प्रतिद्धन्दी युनाईटेड फूटबल समूह गाईघाटले प्रतियोगिताको खेल अबधिभर गोलको सुनौलो अबसर चकाएुसंगै नील भएसंगै उपविजेतामा चित्त बुझाए । खेलको म्यान अफ द म्याच ईलाभेन स्टारको बोक्से फूटबल समूहको रविशंकर चौधरी भए ।
ईलाभेनस्टारको तर्फबाट बेस्ट गोलकिपर नीमछिरिङ शेर्पा ,स्ट्राईकर बिशाल चौधरी, हाईस्कोर गोल तथा सर्वोत्कृष्ट खेलाडी रबिशंकर चौधरी भए ।
त्यसैगरी गाईघाटको तर्फबाट वेस्ट डिफेन्डर डेबिड चौधरी मिडफिल्डर सनम राई भए ।
प्रतियोगितामा प्रथम र द्धितीय हुनेलाई क्रमश ५१ र ३१ हजार नगद तथा ट्रफी त्रियुगा नगरपालिकाको उपमेयर महेश्वरी राई लगायत उपस्थित अतिथीहरुले संयुक्त रुपमा हस्तान्तरण गरेका छन् ।
TAGS
शेयर
सम्बन्धित समाचार
धरानका नगर पिता हर्क साम्पाङ् माथि आरोप : हालै सामाजिक सञ्जालमा सार्वजनिक भएको एक हाजिरी खाता भाइरल
पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको घोटालामा संलग्नताको आरोपित समूह : प्रधानमन्त्री केपी ओलीसँग भेट
नेपालको संबिधान २०७२ लाई संशोधन गरौं भन्दै स्वतन्त्र नागरिक समाज सुन्दरहरैंचाले संविधान प्रति बिरोध
ग्राम थान मिडिया प्रा.लि दुवारा आयोजित ७ दिने मल्टिमिडिया तथा आधारभूत पत्रकारिता तालिम सम्पन्न
बालुवाटारमा बसेको पदाधिकारी बैठकमा गजुरेलको राजीनामाबारे प्रधानमन्त्री दाहाले पदाधिकारीसँग राय मागे
पहिलोपल्ट पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट यात्रु लिएर भुटानको ड्रुक एयरले व्यावसायिक उडान भरे
पूर्व सचिव भीम उपाध्यायविरुद्ध जिल्ला प्रहरी कार्यालय चितवनमा साइबर क्राइमसम्बन्धी उजुरी दर्ता
संसद अवरुद्ध किन भन्ने कुराको विषयमा स्पष्ट पार्न विशेष पत्रकार सम्मेलन प्रतिपक्ष दल नेकपा एमाले
केसीको प्रश्नः सुन तस्करीमा अर्थमन्त्री र गृहमन्त्री राजीनामा माग्ने शर्मालाई किन पक्राउ गरियो ?
कोशी प्रदेशका निवर्तमान मुख्यमन्त्री हिक्मत कार्कीले सर्वोच्चमा हालेको रिटमाथि आज सनुवार्य हुने
इटहरी ९ ग्रीनपिस लिंकन कलेजको गेटमा राखिएको शंकास्पद वस्तुको पत्ता लगाउँदै सुरक्षाकर्मी............
कित्ताकाटसम्बन्धी कानुनलाई संशोधन गरेर पुरानै अवस्थामा फर्काउने : प्रधानमन्त्री पुष्पकमल दाहाल
दुहबी नगरपालिका बाट मंगबार जारी भएको अवैध घर टहरा बनेका संरचना हटाउन ३९ दिन्रे सुुचना सार्वजनिक
TAGS
अभिलेख
लागूपदार्थले विश्वब्यापी रुपमा फैलिदै गएको अवस्था : बेलका नगरपालिका वडा न: ४ मा अवस्थित रहेको सुर्यदय प्रतिष्ठान सुधारगृह जहाँ लागूपदार्थ दुर्वेसनिमा रहेका भविष्यका कर्णधार हरुलाई दुर्वेसनी मूक्त गरि पुनरस्थापना गर्ने कार्य तथा कृषि क्षेत्रमा समेत उधम गराउदै आएको छ । सुर्यदय प्रतिष्ठान नेपाल सुधारगृहका संचालक श्री मुकेश राई ज्यू ।
LIVE प्रत्यक्ष प्रसारण प्रम : प्रचण्ड
बराहक्षेत्र नगरका जनताहरुले रा. स्व. पा. ( नयाँ पार्टी ) लाई स्वागत गर्दै : बराहक्षेत्रको विकास निर्माण तथा यहा भ्रष्टहरुलाई पाखा लगाउने तर्क : पुराना पार्टीहरुको नेत्रित्व प्रभावकारी नभएको गुनासो गर्दै नगरका जनताहरु
लोकप्रिय पछिल्लो समाचार








टिप्पणी