काठमाडौँ । राष्ट्रिय सभा सदस्य मायाप्रसाद शर्माले ठेक्का लिएर वर्षौँसम्म काम नगर्नेहरूलाई कारबाही हुनुपर्ने बताएका छन् ।  सोमबार बसेको राष्ट्रिय सभाको बैठकमा आगामी वर्षको बजेटका सिद्धान्त र प्राथमिकताका बारेमा छलफलमा सहभागी हुँदै शर्माले सरकारले जडीबुटी, जंगलको संरक्षण र प्रवर्द्धनमा जोड दिनुपर्ने आवश्यकता रहेको बाताए  

" /> Saptakoshinews

राष्ट्रिय सभा सदस्य मायाप्रसाद शर्माले ठेक्का लिएर वर्षौँसम्म काम नगर्नेहरूलाई कारबाहीको दायरामा ल्याउनु पर्छ।

01 July, 2025
204

TAGS

टिप्पणी