
दुुहबी / सुनसरीको दुहबी नगरपालिका बाट मंगबार जारी भएको अवैध घर टहरा बनेका संरचना हटाउन ३९ दिन्रे सार्वजनिक सुुचना जस्ताको तेस्तै ।
यस नगरपालिकाको स्वामित्वमा रहेको जिल्ला सुुनसरी साविक दुहबी गा.प. बडा न ६ (ख) कि न.३८ ज.वि ०–१०–४ प्ल्ट भित्र रहेको व्यक्ति तथा संस्थाका अवैध घर टहरा तथा बनेका संरचनाहरु यस नगरपालिका लाई नगरपालिका लाई नगपालिकाको पुर्वाधार विकासका लागि सभागृह सामुदायिक भवन लगाायतका संरचना निर्माण गर्न उक्त कि. न. ३८ ज. वि ०–१०–४ प्लटमा बनेका संरचनाहरु खाली गराउनु पर्ने हुदा यस नगरपालिकाको मिति २०८०÷०१÷२० गतेको नगर कार्यपालिकाको बैठक बाट अवैध घर टहरा तथा बनेका संरचना खाली गर्नेृ सम्बन्धमा भएको निर्णय बमोजिम यो सूचना प्रकासीत भएको मितिले ३९ दिन भित्र व्यक्ति,संस्थाले आ– आफुले निर्माण गर्न भएको अवैेध घर टहरा तथा बनेका संरचननााअरु नहटाएमा स्थानीय सरकार संचालन ऐन २०७४ तथा प्र्चलित कानुुन बमोजिम नगरपालिका आफैैले घर टहरा तथा बनेका संरचना हटाई जग्गा खाली गरिनेछ । त्यसरी अवैध घर टहरा तथा बनेका संरचनाहरु खाली गर्न पर्दा लागेको खर्चहरु सम्बन्धित व्यक्ति संस्था बाट कानुन बमोजिम असुल उपर गरिने व्यहोरा समेत यसै सूचना मार्फत सम्बन्धित सरोकारवालाहरु लाई सुचित गरिन्छ।
TAGS
शेयर
सम्बन्धित समाचार

धरानका नगर पिता हर्क साम्पाङ् माथि आरोप : हालै सामाजिक सञ्जालमा सार्वजनिक भएको एक हाजिरी खाता भाइरल

पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको घोटालामा संलग्नताको आरोपित समूह : प्रधानमन्त्री केपी ओलीसँग भेट

नेपालको संबिधान २०७२ लाई संशोधन गरौं भन्दै स्वतन्त्र नागरिक समाज सुन्दरहरैंचाले संविधान प्रति बिरोध

ग्राम थान मिडिया प्रा.लि दुवारा आयोजित ७ दिने मल्टिमिडिया तथा आधारभूत पत्रकारिता तालिम सम्पन्न

बालुवाटारमा बसेको पदाधिकारी बैठकमा गजुरेलको राजीनामाबारे प्रधानमन्त्री दाहाले पदाधिकारीसँग राय मागे

पहिलोपल्ट पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट यात्रु लिएर भुटानको ड्रुक एयरले व्यावसायिक उडान भरे

पूर्व सचिव भीम उपाध्यायविरुद्ध जिल्ला प्रहरी कार्यालय चितवनमा साइबर क्राइमसम्बन्धी उजुरी दर्ता

संसद अवरुद्ध किन भन्ने कुराको विषयमा स्पष्ट पार्न विशेष पत्रकार सम्मेलन प्रतिपक्ष दल नेकपा एमाले

केसीको प्रश्नः सुन तस्करीमा अर्थमन्त्री र गृहमन्त्री राजीनामा माग्ने शर्मालाई किन पक्राउ गरियो ?

कोशी प्रदेशका निवर्तमान मुख्यमन्त्री हिक्मत कार्कीले सर्वोच्चमा हालेको रिटमाथि आज सनुवार्य हुने

इटहरी ९ ग्रीनपिस लिंकन कलेजको गेटमा राखिएको शंकास्पद वस्तुको पत्ता लगाउँदै सुरक्षाकर्मी............

कित्ताकाटसम्बन्धी कानुनलाई संशोधन गरेर पुरानै अवस्थामा फर्काउने : प्रधानमन्त्री पुष्पकमल दाहाल
TAGS
अभिलेख
लागूपदार्थले विश्वब्यापी रुपमा फैलिदै गएको अवस्था : बेलका नगरपालिका वडा न: ४ मा अवस्थित रहेको सुर्यदय प्रतिष्ठान सुधारगृह जहाँ लागूपदार्थ दुर्वेसनिमा रहेका भविष्यका कर्णधार हरुलाई दुर्वेसनी मूक्त गरि पुनरस्थापना गर्ने कार्य तथा कृषि क्षेत्रमा समेत उधम गराउदै आएको छ । सुर्यदय प्रतिष्ठान नेपाल सुधारगृहका संचालक श्री मुकेश राई ज्यू ।
LIVE प्रत्यक्ष प्रसारण प्रम : प्रचण्ड
बराहक्षेत्र नगरका जनताहरुले रा. स्व. पा. ( नयाँ पार्टी ) लाई स्वागत गर्दै : बराहक्षेत्रको विकास निर्माण तथा यहा भ्रष्टहरुलाई पाखा लगाउने तर्क : पुराना पार्टीहरुको नेत्रित्व प्रभावकारी नभएको गुनासो गर्दै नगरका जनताहरु
लोकप्रिय पछिल्लो समाचार






टिप्पणी