कांग्रेस सांसद सुनिल शर्मा गोल्फुटारबाट पक्राउ

01 July, 2025
478

सप्त्कोशी न्युज संवाददाता

काठमाडौं । आज साउन २५ गते नेपाली कांग्रेसका सांसद सुनिल शर्मालाई पक्राउ परेका छन् ।  सत्तारूढ नेपाली कांग्रेसका सांसद सुनिल शर्मा पक्राउ,

नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्‍यूरो (सीआईबी)ले  गोल्फुटारस्थित निवासबाटै पक्राउ गरेको हो ।

मोरङ(३ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित सांसद शर्मालाई के विषयमा अनुसन्धानका लागि पक्राउ गरिएको हो भन्ने प्रहरीले खुलाएको छैन ।

टिप्पणी