महत्तरी गाउँपालिका ५ इस्लामपुर टोलमा हरियो रंगको झण्डा फेला

01 July, 2025
410

सप्तकोशी न्युज संवाददाता

महत्तारी । महोत्तरीको एकडरा गाउँपालिका ५ बहेडा (इस्लामपुर टोल)मा हरियो रंगको नेपालको राष्ट्रिय झण्डा भेटिएको छ । झण्डामा हरियो रंगमा सेतो रंगको अर्धचन्द्र र सूर्य रहेको राष्ट्रिय झण्डा भेटिएको हो । हरियो रंगको राष्ट्रिय झण्डा राखिएको सूचना पाएपछि हिन्दू सम्राट सेनाले एकडारा पुगेर त्यस्तो झण्डाहरु हटाएको छ । नेपालको अपराध संहितामा राष्ट्रिय झण्डाको अपमान हुने गरी प्रयोग गरिएमा तीन वर्ष कैद वा ३० हजार जरिवाना वा दुबै सजाय हुने उल्लेख छ ।

टिप्पणी