पुर्बेली क्लब इटहरी संस्थाको दोस्रो साधारण सभा कार्यक्रम सम्पन्न भएको छ ।

29 October, 2025
618

सप्तकोशी न्युज डेस्क :  सुनसरीको इटहरी मा रहेको पुर्बेली कल्ब इटहरीको  दोस्रो साधारण सभा कार्यक्रम सम्पन्न भएको छ । इटहरी ४  बाल प्रतिभा स्कुलको प्रागणमा यो कार्यक्रम आयोजना गरिएको थियो । यस कार्यक्रमको सन्चालन अध्यक्ष तथा सभापति झलक वन को अध्यक्षेतामा कार्यक्रम भएको थियो ।

यस कार्यक्रमको प्रमुख अथिति पुर्व रास्ट्रिय खेलखुद परिसदका सदस्य केशब कुमार बिष्ट थिए । साथै विशिष्ट अथितिहरुमा इटहरी वडा ४ का वडा सदस्यहरु अमृत बस्नेत , बिस्वेसवर पोख्रेल शर्मा ,दिलु बराईली साथै इटहरीका होटल व्यवसाय संघ सुनसरीका अध्यक्ष  तेज बहादुर पुरी दस्नामी समाजका सदस्य नबिन गिरि साथै राजनीतिक तथा सामाजिक अभ्यानता रमेश खत्री लगायत बिभिन्न संघ सस्थाहरुका पधादिकारी हरु उपस्थित रहेका थिए । 

यस सस्था बाट बिभिन्न किसिमका सामाजिक कार्यहरु गरिएका छन । त्यस मध्ये गरिब बिमारीका लागि उपचारमा आर्थिक सहयोग लगायत सरसफाई , खेलकुद , बृक्षारोपण जस्ता बिभिन् कार्यहरुमा सरिक भै यस सस्था बाट कार्य गर्दे आएका छन । र सस्थाका सदस्यहरु , अथितिगढ़हरु लाई मायाको चिनो र सदस्यहरु लाई आईडी प्रमाणपत्र वितरण गर्दे कार्यक्रम सम्पन्न भएको थियो ।            

TAGS

टिप्पणी