
इटहरी । मोरङको मिक्लाजुङ गाउँपालिकामा सञ्चालन भईरहेको तेस्रो अध्यक्ष कप रनिङ शिल्ड फुटबल प्रतियोगिताबाट वडा नम्बर ६ फाइनलमा प्रवेश गरेको छ ।
आइतबारको दोस्रो सेमीफाइनल खेलमा वडा नं. ३ लाई १–० को अन्तरले हराउँदै वडा नं. ६ तेस्रो अध्यक्ष कप रनिङ शिल्ड फुटबल प्रतियोगिताको फाइनलमा पुगेको हो ।
खेलको पहिलो हाफमा मिक्लाजुङ गउँपालिका वडा नं। ६ का जर्सी नंं. ११ का राजेन्द्र मगरले आक्रर्ष हेड मार्फत गोल गर्दै वडा नं. ६ लाई १–० ले अग्रता दिलाए । पहिलो हाफमा वडा नं। ३ ले केही राम्रा अवसरहरु पाए पनि बलले जाली चुम्न सकेन ।
मध्यान्तर पछिको खेलमा वडा नं. ३ ले केही राम्रा अवसरहरु पाए पनि त्यसलाई सदुपयोग गर्न सकेन । एक गोल गरेसँगै रक्षात्मक रहेको वडा नं. ६ ले मध्यान्तर पछिको खेलमा केहि उत्कृष्ठ अवसर पाए पनि स्कोर गर्न सकेन । आइतबराको खेलमा म्यान अफ द म्याच वडा नं। ६ का जर्सी नंं. ११ राजेन्द्र मगर घोषित भए ।
वैशाख २६ गते हुने फाइनल खेल मिक्लाजुङ गाउँपालिका वडा नं. २ र वडा नं. ६ बीच हुनेछ । प्रतियोगितामा प्रथम र द्धितीय स्थान हासिल गर्नेले क्रमशः एक लाख एक हजार, ५१ हजार तथा ट्रफी, मेडल, शिल्ड र प्रमाणपत्र प्राप्त गर्नेछन् । मंगलबार हुने फाइनल खेल मिक्लाजुङ ७ मधुमल्लामा रहेको मनोहर जनता माविको खेल मैदान मध्यान्ह २ बजेदेखि हुनेछ ।
TAGS
शेयर
सम्बन्धित समाचार

धरानका नगर पिता हर्क साम्पाङ् माथि आरोप : हालै सामाजिक सञ्जालमा सार्वजनिक भएको एक हाजिरी खाता भाइरल

पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको घोटालामा संलग्नताको आरोपित समूह : प्रधानमन्त्री केपी ओलीसँग भेट

नेपालको संबिधान २०७२ लाई संशोधन गरौं भन्दै स्वतन्त्र नागरिक समाज सुन्दरहरैंचाले संविधान प्रति बिरोध

ग्राम थान मिडिया प्रा.लि दुवारा आयोजित ७ दिने मल्टिमिडिया तथा आधारभूत पत्रकारिता तालिम सम्पन्न

बालुवाटारमा बसेको पदाधिकारी बैठकमा गजुरेलको राजीनामाबारे प्रधानमन्त्री दाहाले पदाधिकारीसँग राय मागे

पहिलोपल्ट पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट यात्रु लिएर भुटानको ड्रुक एयरले व्यावसायिक उडान भरे

पूर्व सचिव भीम उपाध्यायविरुद्ध जिल्ला प्रहरी कार्यालय चितवनमा साइबर क्राइमसम्बन्धी उजुरी दर्ता

संसद अवरुद्ध किन भन्ने कुराको विषयमा स्पष्ट पार्न विशेष पत्रकार सम्मेलन प्रतिपक्ष दल नेकपा एमाले

केसीको प्रश्नः सुन तस्करीमा अर्थमन्त्री र गृहमन्त्री राजीनामा माग्ने शर्मालाई किन पक्राउ गरियो ?

कोशी प्रदेशका निवर्तमान मुख्यमन्त्री हिक्मत कार्कीले सर्वोच्चमा हालेको रिटमाथि आज सनुवार्य हुने

इटहरी ९ ग्रीनपिस लिंकन कलेजको गेटमा राखिएको शंकास्पद वस्तुको पत्ता लगाउँदै सुरक्षाकर्मी............

कित्ताकाटसम्बन्धी कानुनलाई संशोधन गरेर पुरानै अवस्थामा फर्काउने : प्रधानमन्त्री पुष्पकमल दाहाल

दुहबी नगरपालिका बाट मंगबार जारी भएको अवैध घर टहरा बनेका संरचना हटाउन ३९ दिन्रे सुुचना सार्वजनिक
TAGS
अभिलेख
लागूपदार्थले विश्वब्यापी रुपमा फैलिदै गएको अवस्था : बेलका नगरपालिका वडा न: ४ मा अवस्थित रहेको सुर्यदय प्रतिष्ठान सुधारगृह जहाँ लागूपदार्थ दुर्वेसनिमा रहेका भविष्यका कर्णधार हरुलाई दुर्वेसनी मूक्त गरि पुनरस्थापना गर्ने कार्य तथा कृषि क्षेत्रमा समेत उधम गराउदै आएको छ । सुर्यदय प्रतिष्ठान नेपाल सुधारगृहका संचालक श्री मुकेश राई ज्यू ।
LIVE प्रत्यक्ष प्रसारण प्रम : प्रचण्ड
बराहक्षेत्र नगरका जनताहरुले रा. स्व. पा. ( नयाँ पार्टी ) लाई स्वागत गर्दै : बराहक्षेत्रको विकास निर्माण तथा यहा भ्रष्टहरुलाई पाखा लगाउने तर्क : पुराना पार्टीहरुको नेत्रित्व प्रभावकारी नभएको गुनासो गर्दै नगरका जनताहरु
लोकप्रिय पछिल्लो समाचार






टिप्पणी