बराहक्षेत्रमा पहिलोपटक चतरा साहित्यिक जमघट २०८१ कार्यक्रम हुदै ।

01 July, 2025
746

इटहरी । बराहक्षेत्रमा पहिलोपटक एकल कविता वाचन कार्यक्रम आयोजना हुने भएको छ । यस कार्यक्रमको आयोजना चतरा साहित्यिक मञ्च दुवारा कार्यक्रम  गर्ने भएको छ। साथै यस कार्यक्रममा निभिन्न स्थान बाट कबिता बाचन गर्ने व्यक्तिव सहभागी हुने भएका छन् । यस कार्यक्रममा  धनकुटा बाट कविता बाचन गर्नका लागि  राेशन परियार र केवाफुङकाे गीत कविता संग्रहमा विमर्श पनि हुने भएको छ ।  याे कार्यक्रम बराहक्षेत्र नगरपालिका वडा नं २ काे कार्यलयमा आयोजना गरिने छ । कार्यक्रम मिति २०८०/५ / १ गते समय ११ बजे बिहान सुरु हुने छ ।  चतरा साहित्यिक मञ्चका अध्यक्षे श्री दिपा मगराती जानकारी दिनु भएको हो ।

TAGS

टिप्पणी