
सप्तकोशी न्युज संवाददाता
काठमाडौं । नेताको वरिपरी नेता बन्ने प्रवृतिको अन्त्य, पार्टीको कार्यकारी मतदानबाट चुनिएर नेता बन्ने प्रचलन सुरु भएको छ । नेकपा(माओवादी केन्द्र)ले पार्टीको नेतृत्व लोकतान्त्रिक प्रक्रिया अनुरुप चयन गर्ने माओवादी केन्द्रका उपमहासचिव जनार्दन शर्माले बताएका छन् । शनिबार माओवादी निकट युवा संघ वाइसिएलको मध्यपुर थिमि नगर भेलाललाई सम्बोधन गर्दै उपमहासचिव शर्माले लोकतान्त्रिक विध अबलम्बन गर्दै कार्यकर्ताको मतबाट नेतृत्व चुनिने व्यवस्था गर्न लागेको बताएका हुन् ।
उनले कार्यकताले छान्ने विधि अपनाएमा नेताको वरिपरी घुमेर नेता बन्ने प्रवृत्तिको अन्त्य हुने जिकिर गरे। अब पार्टीको नेतृत्व कार्यकर्ताको मतदानबाट चुनिने उपमहासचिव जनार्दन शर्माले बताएका छन् ।
उनले भने, ‘अब माथिका नेताले मूल्यांकन गरेर हुँदैन । अब तलका कार्यकर्ताले नेता चुन्ने विधि बसालिन्छ ।’ पार्टीलाई जिवन्त राख्ने उत्तम विकल्प यही मात्रै भएको उनको भनाइ छ ।
उपमहासचिव शर्माले पार्टीको कार्यकारी पदमा मतदानबाट चुनिएर नेता बन्ने प्रचलन स्थापित गरिए सबैले अवसर पाएर पार्टीमा नयाँ नेतृत्वको विकास हुने बताए । यसले नेता र कार्यकर्ताबीचको सम्बन्ध थप सुमधुर हुने उनले दाबी गरे । आगामी महाधिवेशमा मतदान प्रक्रियामार्फत नेता चुनिने विधिको पार्टीले आधिकारिक रुपमा निर्णय लिने उनले जनाए ।
शेयर
सम्बन्धित समाचार

धरानका नगर पिता हर्क साम्पाङ् माथि आरोप : हालै सामाजिक सञ्जालमा सार्वजनिक भएको एक हाजिरी खाता भाइरल

पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको घोटालामा संलग्नताको आरोपित समूह : प्रधानमन्त्री केपी ओलीसँग भेट

नेपालको संबिधान २०७२ लाई संशोधन गरौं भन्दै स्वतन्त्र नागरिक समाज सुन्दरहरैंचाले संविधान प्रति बिरोध

ग्राम थान मिडिया प्रा.लि दुवारा आयोजित ७ दिने मल्टिमिडिया तथा आधारभूत पत्रकारिता तालिम सम्पन्न

बालुवाटारमा बसेको पदाधिकारी बैठकमा गजुरेलको राजीनामाबारे प्रधानमन्त्री दाहाले पदाधिकारीसँग राय मागे

पहिलोपल्ट पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट यात्रु लिएर भुटानको ड्रुक एयरले व्यावसायिक उडान भरे

पूर्व सचिव भीम उपाध्यायविरुद्ध जिल्ला प्रहरी कार्यालय चितवनमा साइबर क्राइमसम्बन्धी उजुरी दर्ता

संसद अवरुद्ध किन भन्ने कुराको विषयमा स्पष्ट पार्न विशेष पत्रकार सम्मेलन प्रतिपक्ष दल नेकपा एमाले

केसीको प्रश्नः सुन तस्करीमा अर्थमन्त्री र गृहमन्त्री राजीनामा माग्ने शर्मालाई किन पक्राउ गरियो ?

कोशी प्रदेशका निवर्तमान मुख्यमन्त्री हिक्मत कार्कीले सर्वोच्चमा हालेको रिटमाथि आज सनुवार्य हुने

इटहरी ९ ग्रीनपिस लिंकन कलेजको गेटमा राखिएको शंकास्पद वस्तुको पत्ता लगाउँदै सुरक्षाकर्मी............

कित्ताकाटसम्बन्धी कानुनलाई संशोधन गरेर पुरानै अवस्थामा फर्काउने : प्रधानमन्त्री पुष्पकमल दाहाल

दुहबी नगरपालिका बाट मंगबार जारी भएको अवैध घर टहरा बनेका संरचना हटाउन ३९ दिन्रे सुुचना सार्वजनिक
TAGS
अभिलेख
लागूपदार्थले विश्वब्यापी रुपमा फैलिदै गएको अवस्था : बेलका नगरपालिका वडा न: ४ मा अवस्थित रहेको सुर्यदय प्रतिष्ठान सुधारगृह जहाँ लागूपदार्थ दुर्वेसनिमा रहेका भविष्यका कर्णधार हरुलाई दुर्वेसनी मूक्त गरि पुनरस्थापना गर्ने कार्य तथा कृषि क्षेत्रमा समेत उधम गराउदै आएको छ । सुर्यदय प्रतिष्ठान नेपाल सुधारगृहका संचालक श्री मुकेश राई ज्यू ।
LIVE प्रत्यक्ष प्रसारण प्रम : प्रचण्ड
बराहक्षेत्र नगरका जनताहरुले रा. स्व. पा. ( नयाँ पार्टी ) लाई स्वागत गर्दै : बराहक्षेत्रको विकास निर्माण तथा यहा भ्रष्टहरुलाई पाखा लगाउने तर्क : पुराना पार्टीहरुको नेत्रित्व प्रभावकारी नभएको गुनासो गर्दै नगरका जनताहरु
लोकप्रिय पछिल्लो समाचार






टिप्पणी