मेरो माइक्रोफाइनान्स लघुवितीय संस्था लिमिटेडको शाखा कार्यालय बालग्राम सुनसरी दुवारा बार्षिक केन्द्र प्रमुख गोष्ठी तथा वितिय साक्षरता अभिबृद्ध कार्यक्रम सम्पन्न

12 July, 2025
260

 इटहरी, सुनसरी /  मेरो माइक्रोफाइनान्स लघुवितीय संस्था लिमिटेडको शाखा कार्यालय बालग्राम  सुनसरी दुवारा बार्षिक केन्द्र प्रमुख गोष्ठी तथा वितिय साक्षरता अभिबृद्ध कार्यक्रम आयोजना गरिएको थियो । कार्यक्रमको मुख्य अथिति इटहरी नगरपालीका वडा न :१६ का वडा अध्यक्ष तेज नारायण चौधरी थिए ।साथै उक्त कार्यक्रमका सभापती उमेश भट्टराई,  दुवारा कार्यक्रम सुचारु भएको थियो ।

साथै यस कार्यक्रममा बालग्राम शाखाका कर्मचारी  अशोक लैगीले स्वागत मन्तब्य दि कार्यक्रम सुचारु भएको थियो । आनुगमन अधिकृत दिनेश अर्याल , बालग्राम प्रहरी सोमनाथ ढुंगाना, सप्तकोशी न्युज का सवाददाता नगेन्द्र कार्की तथा बिभिन्न प्रतिनिधि र रामधुनी नगरपालीका, गढ़ी गा. पा., इटहरी नगरपालीका का सदस्य, सदस्य प्रमुख लगायत का व्यक्तिहरु सहभागी भएको थियो ।र उक्त कार्यक्रम मा सदस्य तथा केन्द्र प्रमुखका गुनासा र समूह प्रतिको आपसी अन्तरक्रिया गरि सोहि कार्यक्रम मै समूहका विभित गुनासाहरु लाई सम्बोधन गर्दै ।

समूहका सदस्य तथा केन्द्र प्रमुखहरु लाई सहजता गरेका थिए भने । अनुगमन अधिकृत दिनेश अर्याल ले वितिय संस्थाका विभित विषय हरु बारे सदस्यहरुलाई जानकारी व्यक्त गर्नु भयो ।सभापति उमेश भट्टराई ले हाम्रो संस्था देशै भरिका विभिन्न स्थानमा रहेको छ। र हामीले बिना धितो नागरिकताको आधारमा समुहमा सात लाख सम्म लगानी लगाउन सकिन्छ । र समूहरुमा लगानी गरेका छौ भन्ने अभिव्यक्ति समेत् दिनु भएको थियो । भने उक्त कार्यक्रमक प्रमुख अथिति इटहरी उपमहा नगरपालीका वडा न: १६ का अध्यक्ष तेज नारायण चौधरी ले यस संस्था विभिन्न गाऊ हरु मा रहेको र गाऊ घरका निम्न स्थरका सदस्य हरुलाई सहज र व्यवसाय गर्नका लागि सहयो गरेको समेत जनाएका छन् ।भने जनताको हितका लागि यो संस्था सहकार्य गरेको हुदा सदस्य हरु लाई कम बियाज दरमा लगानी गरि सहज बानाई दिन समेत आग्रह गरेका थिए ।र सदस्य हरुको गुनासा हरु लाई सम्बोधन गर्दै कार्यक्रम समापन भएको थियो ।                      

TAGS

टिप्पणी