बलिउड अभिनेता आमिर खान नेपालमा

01 July, 2025
222

काठमाडौं । नयाँ फिल्म ल्याउने सोंचमा रहेका बलिउडका चर्चित अभिनेता आमिर खान १० दिनका लागि काठमाडौं आएका छन्।अभिनेता खान काठमाडौंको बूढानीलकण्ठस्थित विपश्यना ध्यान केन्द्रमा १० दिन ध्यानमा बस्ने उद्देश्यले आएका हुन्। विहान १० बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल आइपुगेका खानलाई व्यवसायी रुप ज्योतिले स्वागत गरेका थिए। रुप ज्योति हाल विपस्यना ध्यान केन्द्रका केन्द्राचार्य पनि हुन्।

TAGS

टिप्पणी