कांग्रेसले पदाधिकारी बैठक बोलाए

01 July, 2025
185

सप्तकोशी न्युज संवाददाता

काठमाडौं । आज मंगलबार नेपाली कांग्रेसले पदाधिकारी बैठक बोलाएको छ।

पार्टीको केन्द्रीय समिति बैठक चलिरहेका बेला सभापति शेरबहादुर देउवाले मंगलबार अपरान्ह ४ बजे बस्नेगरी पदाधिकारी बैठक बोलाएका छन् ।

यही २ साउन २ देखि केन्द्रीय समितिको चलिरहेको छ । बैठकमा नेताहरूले उठाएको प्रश्नको सभापति देउवाबाहेक सबै पदाधिकारीहरूले जवाफ दिइसकेका छन् ।

टिप्पणी