आज सुनको मूल्य ५ सय रुपैयाँले घट्यो

01 July, 2025
184

सप्तकोशी न्युज संमवाद्दाता

काठमाडौं । बिहीबार प्रतितोला एक हजार रुपैयाँले सुनको भाउ  घटेका थिए । शुक्रबार पनि नेपाली बजारमा सुनको मूल्य प्रतितोलामा ५ सय रुपैयाँले घटेका छ । बिहीबार छापावाल सुन प्रतितोला एक लाख आठ हजार आठ सय रुपैयाँ र तेजाबी सुन प्रतितोला एक लाख आठ हजार तीन सय रुपैयाँमा कारोबार भएका थिए । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार छापावाल सुन प्रतितोला एक लाख आठ हजार तीन सय रुपैयाँ र तेजाबी सुन प्रतितोला एक लाख सात हजार आठ सय रुपैयाँमा कारोबार भइरहेका छ।

त्यसैगरी, शुक्रबार पनि चाँदीको मूल्य पनि घटेका छ। आज चाँदी प्रतितोला १३ सय ४५ रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएका छ ।

TAGS

टिप्पणी