एमालेको केन्द्रीय सदस्यमा केदार न्यौपाने र छक्कबहादुर लामा मनोनीत

01 July, 2025
247

सप्तकोशी न्युज संवाददाता

काठमाडौं । नेकपा एमालेले केदार सोमबार सचिवालय बैठकमा न्यौपाने र छक्कबहादुर लामालाई केन्द्रीय सदस्यमा मनोनीत गरेको छ । सोमबार बसेको सचिवालय बैठकले उनीहरुलाई केन्द्रीय कमिटी सदस्यमा मनोनीत गरेको उपमहासचिव प्रदिप ज्ञवालीले जानकारी दिए ।

एकीकृत समाजवादीका उपाध्यक्ष रहेका न्यौपाने र माओवादी केन्द्रबाट एमाले प्रवेश गरेका लामालाई एमालेले केन्द्रीय सदस्य बनाएको हो ।


टिप्पणी