झुम्का नहरमा वर्षेनी ज्यान गईरहँदा पनि त्यो नहरलाई सुरक्षित बनाउने पहल हुन सकेको छैन ।

इटहरी । चतरा झुम्का नहरमा फेरी पाँच वर्षीया बालिकाको डुबेर निधन भएको छ । बराहक्षेत्र ३ बीचपानी निवासी मनिष मगरकी ५ वर्षीया छोरी कृष्ण मगरको डुबेर निधन भएको हो । बालिका नहर छेउको बाटोमा खेल्ने क्रममा अचानक नहरमा झरी डुबेर सोमबार साँझ हराएकी थिइन । 

धरान उ।म।न।पा। १७ घर भई हाल बिचपानीमा विगत २ वर्ष देखी बस्दै आएकी मनिष मगरको छोरी वर्ष ५ कि कृष्णा मगर नहर छेउको बाटोमा खेल्ने क्रममा उक्त नहरमा अचानक झरी डुबेर आज सोमबार करिब ४:४५ बेपत्ता भएकी थिए । सुरक्षाकमीको खोजतलास टोलीले ५ किलोमिटर दक्षिणमा रहेको बराहषेत्र ड शेरेचोकको नहरमा मगरको शव फेला पारेको थियो । सुरक्षाकर्मीले काुननी प्रक्रिया पुरा गरी शव पोष्टमका लागि धरानसिथत बीपी कोइाला स्वास्थ्य विज्ञान प्रतिष्ठान पठाएको स्थानीय इलाका प्रहरी कार्याल्य प्रमुख राजेश दत्तले जानकारी दिए ।

" /> Saptakoshinews

मोरंग सुनसरी सिचाई नहर बराहक्षेत्रमा फेरी बालिकाको डुबेर निधन

01 July, 2025
221

सप्तकोशी न्युज संवाददाता

टिप्पणी