दुईवर्ष भित्र शतप्रतिशत जनसंख्यामा विद्युतको पहुँच

01 July, 2025
189

सप्तकोशी न्युज डेम्स

काठमाडौं । सरकारले दुईवर्ष भित्र शतप्रतिशत जनसंख्यामा विद्युतको पहुँच पुर्याउने भएका छ ।

आगामी आर्थिक बर्षको बजेट सार्वजनिक गर्दै अर्थमन्त्री डा।प्रकाश शरण महतले आगामी दुईवर्ष भित्र शतप्रतिशत जनसङ्ख्यामा विद्युतको पहुँच पुर्याउने घोषणा गरेका हुन् ।

उनले यस्का लागि राष्ट्रिय प्रसारण लाइन नपुगेका दूर्गम क्षेत्रका घरधुरीमा लघु तथा साना जलविद्युत र सौर्य तथा वायु जस्ता नवीकरणीय ऊर्जा प्रविधिको विस्तार गरिने बताएका छ ।

TAGS

टिप्पणी