सप्तकोशी न्युज डेक्स 

काठमाडौं । मुटुमा समस्या आएपछि पूर्वयुवराज पारस शाह मण्डिखाटारस्थित ह्याम्स अस्पताल भर्ना भएका छन ।

पारसलाई भेट्न पूर्वराजा ज्ञानेन्द्र शाह, पूर्वरानी कोमल र पूर्वयुवराज्ञी हिमानी शाह अस्पतालमा पुगेका छन् ।

उनले मुटुमा केही असहज महसुस गरेकाले अस्पताल भर्ना गरिएको अस्पताल स्रोतले जनाएको छ ।

पूर्वयुवराज पारस झण्डै १२ वर्षयता मुटुका बिरामी छन् ।

" /> Saptakoshinews

पूर्वयुवराज पारस शाहको मुटुमा समस्या आएपछि अस्पताल भर्ना

01 July, 2025
294

टिप्पणी