जाजरकोटमा माछा मार्ने क्रममा खोलामा डुबेर दुईजनाको मृत्यु

01 July, 2025
210

सप्तकोशी न्युज डेक्स

काठमाडौं । माछा मार्ने क्रममा जाजरकोटमा खोलामा डुबेर दुईजनाको कृत्यु भएको छ । जाजरकोटमा माछा मार्ने क्रममा खोलामा डुबेर दुईजनाको मृत्यु भएको छ ।

जाजरकोटको छेडागाड नगरपालिकामा बिहीबार साँझ माछा मार्ने क्रममा छेडा खोलामा डुबेर दुईजनाको मृत्यु भएको प्रहरीले जनाएको छ ।

शिवालय गाउँपालिका–९ का ४७ वर्षीय धनबहादुर बुढा र छेडागाड नगरपालिका– १ का ४२ वर्षीय नरबहादुर सार्कीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय जाजरकोटले जनाएको छ ।

TAGS

टिप्पणी