प्रकाश शुनील आधारभुत विद्यालयम न्यानो कपडा वितरण गर्ने कार्य सम्पन्न

01 July, 2025
416

सप्तकोशी न्युज संवाददाता

सुनसरी । सुनसरीको बराहक्षेत्र नगरपालीका वडा नम्बर १० लालबस्तीमा अवस्थीत  श्री प्रकाश शुनील आधारभुत विद्यालयम न्यानो कपडा  वितरण गर्ने कार्य सम्पन्न गरेको छ । 

बिगतको शाल झै यो शाल पनी आफ्नो व्यक्तिगत लागतबाट केही थान न्यानो कपडा वितरण गरेको  बराहक्षेत्र नगरपालीका वडा नम्बर १० का वाड अध्यक्ष तेज बहादुर गुरुङले बताएका छन । संवाददाता शुल्भ

टिप्पणी