श्रीलंका टप्पुमा रहेको जनता आधारभुत विदुयालयमा शैक्षिक अबस्थाको निरिक्षण

01 July, 2025
502

सप्तकोशी न्युज संवाददाता

सुनसरी बराक्षेत्र । बराहक्षेत्र नगरपालिका वडा नं ६ स्थित श्रीलंका टप्पुमा रहेको जनता आधारभुत बिद्यालय (०-८) मा पुगेर नगर प्रमुख  बिद्यालयको शैक्षिक अबस्थाको निरिक्षण गर्दैछन् । उक्त बिद्यालयमा नगरपालिकाले आगमि शैक्षिक सत्रदेखि कक्षा ९ सञ्चालन गर्ने तयारी सुरु गरेको छ । श्रीलंका टप्पुमा जनता आधारभुत बिद्यालयसंगै वडा नं ६ मा वालसेबा आधारभुत बिद्यालय (०-५) र वडा नं ९ मा कौशिका आधारभुत बिद्यालय (०-५)सञ्चालनमा रहेका छन् ।

टिप्पणी