नेपालमा गणतन्त्र दिवस मानाउँदै

01 July, 2025
200

सप्तकोशी न्युज डेक्स

काठमाडौं । सोमबार १६ औं गणतन्त्र दिवस मानाउँदै छ ।

२०६५ साल जेठ १५ गते संविधानसभाबाट नेपालमा राजतन्त्रको अन्त्य गर्दै संघीय लोकतान्त्रिक गणतन्त्र स्थापना गरेका १५ वर्ष पूरा भएका छ ।

२०६२ र २०६३ को आन्दोलनपछि निर्वाचित संविधानसभाका पहिलो बैठकले २०६५ जेठ १५ गते नेपाललाई संघीय लोकतान्त्रिक गणतन्त्र घोषणा गरे यताका १५ वर्षमा मुलुकमा नयाँ संविधान निर्माण तथा दुई पटक संघिय र स्थानीय तहको निर्वाचन सम्पन्न भएका छ ।

केन्द्रदेखि स्थानीय तहसम्म तीन तहका सरकार बनेका छ । राजसंस्थासहितका एकात्मक राज्य व्यवस्थाले देश विकास हुन नसकेका भाष्य निर्माण गरी स्थापना गरिएका गणतन्त्रको १५ वर्षको अभ्यास भने नेतातन्त्रमा परिणत भएका छ ।

विधिको शासनको सट्टा सीमित दलका नेताहरुको कथित सहमतिबाट देश निर्देशित हुदै आएका छ । देशका मेरुदण्ड मानिने महत्वपूर्ण संस्थाहरुको ढाड भाँच्चिएको छ भने देशका कुनै पनि अंग नेतातन्त्रका छायाँबाट मुक्त छैन् ।

भ्रष्टाचार र बेथिति गाउँ गाउँसम्म पुगेका छ । आर्थिक रुपमा पनि जर्जर र उजाड बन्दै गएको देशमा युवा जनशक्ति बस्न नचाहने अवस्था आएका छ ।


TAGS

टिप्पणी