यौन दुर्व्यवहार काण्डमा ट्रम्प दोषी, ५० लाख डलर जरिवाना

01 July, 2025
225

एक म्यागेजिनकी लेखिका ई जीन क्यारोलले ट्रम्पले आफूलाई यौन दुर्व्यवहार गरेको र आफ्नो मानहानी समेत गरेको आरोप लगाएकी थिइन् । सोही मुद्दामा ट्रम्पलाई दोषी ठहर्‍याएको बीबीसीले जनाएको छ । अमेरिकी राष्ट्रपति चुनावमा सन् २०२४ को लागि पार्टीको उम्मेदवार बन्ने घोषणा ट्रम्पले गरेका छन् ।

TAGS

टिप्पणी