वन तथा वातावरण मन्त्रालय र शिक्षा राज्यमन्त्रीको सिफारिस : प्रधानमन्त्री पुष्पकमल दाहाल

01 July, 2025
188

सुनसरी।  प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले दुई मन्त्री थपेका छन् । प्रधानमन्त्रीको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले वीरेन्द्रप्रसाद महतोलाई वन तथा वातावरण मन्त्रालय र प्रमिला कुमारीलाई शिक्षा राज्यमन्त्रीको कार्यभार तोकेका हुन् ।


टिप्पणी