काठमाडौं .नक्कली भुटानी शरणार्थी प्रकरणमा मुछिएका नेपाली कांग्रेसका नेता तथा पूर्वगृहमन्त्री बालकृष्ण खाँण पक्राउ खाँणलाई बुधवार बिहान अनामनगरस्थित उनकै निवासबाट पक्राउ गरिएको छ।  काठमाडौं प्रहरी परिसर प्रमुख एसएसपी दानबहादुर कार्कीले जानकारी दिए ।उनीसँगै उनका निजी सचिव नरेन्द्र केसीलाई समेत पक्राउ गरिएको छ ।खाँणलाई काठमाडौं प्रहरी परिसर टेकुमा राखिएको छ । 

" /> Saptakoshinews

नक्कली भुटानी शरणार्थी प्रकरणमा मुछिएका नेपाली कांग्रेसका नेता तथा पूर्वगृहमन्त्री बालकृष्ण खाँण पक्राउ

16 December, 2025
330

TAGS

टिप्पणी