मेरो माइक्रोफाइनान्स लघुवितीय संस्था लिमिटेडको शाखा कार्यालय कलाबन्जर सुनसरीमा बार्षिक केन्द्र प्रमुख गोष्ठी तथा वितिय साक्षरता अभिबृद्ध कार्यक्रम सम्पन्न भयो

सप्तकोशी न्युज डेक्स 

इटहरी सुनसरी ।  मेरो माइक्रोफाइनान्स लघुवितीय संस्था लिमिटेडको शाखा कार्यालय कलाबन्जर सुनसरी दुवारा बार्षिक केन्द्र प्रमुख गोष्ठी तथा वितिय साक्षरता अभिबृद्ध कार्यक्रम आयोजना गरिएको थियो । कार्यक्रमको  मुख्य अथिति बराहक्षेत्र न. पा.५  का  वडा अधक्ष्य श्री रोहित काफ्ले ज्यु को आथित्य रहे को थियो भने सभापति श्री कुसेस्वर प्रसाद केवट रहनुभएको थियो। र कालाबन्जरका स्थाई प्रहरी कार्यालयबाट बिशेष अथिति श्री धन बहादुर भुजेल को समेत उपस्थिति रहेको थियो । यसैगरी सोहि संस्थाका अनुगनम टोली मधेसा सुनसरी बाट अधिकृत श्री सागर भण्डारी  ज्युको बिशेष अथितिका रुपमा उपस्थिति रहेको थियो । साथै मेरो माइक्रोफाइनान्स बालग्राम कार्यालयका अनुगमन अधिकृत श्री रबिन्द्र प्रसाद कडेल ज्युको बिशेष उपस्थिति रहेको थियो । साथै कार्यक्रम संचालन तथा उद्घोषक का रुपमा सोहि संस्थाका श्री नरेन्द्र कुमार यादव ज्युले गरेका थिए । कार्यक्रमा सोहि संस्थाका बिभिन्न सदस्य महिलाहरु लाई  सम्मान तथा पुरस्कृत समेत गरेका थिए । संस्थाका सदस्य हरुलाई मोटिभेट गरदै कार्यक्रम समापन गरिएका थिए ।

TAGS

टिप्पणी