
दुहबी सुनसरी | माघ १ गतेका दिन थारु कल्याणकारी सभा को आयोजना र दुहबी नगरपालीकाको संयुक्त संयोजनमा थारुजातिको बिषेश भेष भुसा, परम्परागत रितिरिवाज, परिकार सहित ३ जोडी थारु युवायुवतीहरुको सामुहिक बिवाह गर्दै भब्यताको कार्यक्रम सम्पन्न भएको छ। थारुकल्याण कारीणिसभा दुहबी नगर सभापति महेश कुमार माझीको अध्यक्षता मा सरस्वती माबी को खेलमैदानमा आयोजित महोत्सवमा प्रमुख अतिथि नेपाली काँग्रेसका केन्द्रीय सदस्य तथा पुर्व उपप्रधानमन्त्री बिजय कुमार गच्छादार र बिषिस्ट अतिथि दुहबी नगर प्रमुख बेद गच्छादार रहेका थिए।
नव बिवाहित युवायुवती हरुलाइ बिभिन्ना झाँकी र बाजा सहित नगरपरिक्रमा गराइ मण्डपमा परम्परागत शैली अनुसार बिवाह गराइएको थियो । दुहबी ४ का सुनिललाल चौधरी र दुहबी ७ कि रबिता चौधरी , दुहबी ११ का संजिब भगत र स्वस्तिका खवास , दुहबी ९ का नरेश माझी र झापा बिर्तामोड की पृयन्का चौधरी ले सामुहिक बिवाह गरेका थिए । बिवाहित जोडीहरुलाइ प्रमुख अतिथि गच्छादार ले सम्मान पत्र बितरण गरेका थिए भने दुहबी नगरप्रमुख बेद गच्छादारले बैवाहिक सुभकामना कार्ड हस्तान्तरण गरेका थिए ।
थारु जातीको आधुनिक शैलीले गर्दा परम्परागत रितिरिवाज मासिदै गएको , बैबाहिक खर्च धान्नै मुस्किल हुदै गएको र धेरै तडक भडक देखासेखिले गर्दा ठुलो धनरासी खर्चिने हुदा जग्गा जमिन समेत बिकृ गर्नु पर्ने , यसले घरबार समेत मासिने अवस्ता आएको हुदा आगामी दिनमा यस्तो कार्यलाइ रोक्न समाजमा संदेशप्रवाह गर्ने उदेश्यले दुहबी नगर प्रमुख गच्छादारले यसपटक फरक शैलीले माघि महोत्सव आयोजना गर्न लगाएका थिए ।
कार्यक्रम लाइ सम्बोधन गर्दै प्रमुख अतिथि गच्छादारले थारु जाती पृथिबीमा मानब जातिको बस्ती बिकास सगै नेपालमा बसोबास गरेको हुदा आफ्नो छुट्टै पहिचान रहेको र यस्को अधिकार प्राप्तिका लागी पटकपटक आन्द्लन र जेल बसेको बताए। उनले आफुले राज्यको एक आना पैसा भ्रस्टचार नगरेको र एक आना जग्गा समेत नलिएको हुदा ललिता निवास प्रकरणमा आफुलाइ जबरजस्ति फसाउन खोजेको बताएका छन । ढिलो चाडो आफुले न्याय पाउने अन्यथा जन अदालतमा आउने उनले बताएका छन ।
दुहबी नगर प्रमुख बेद गच्छादारले थारु समुदायको परम्परागत रितिरिवाज, सस्कृति रहन सहन बारे आउदो पुस्ता सम्मलाइ ताजगी गराउन र संरक्षण र्सम्बर्धन गर्न साथै बैबाहिक भड्किलो खर्च नियन्त्रण गर्न फरक शैलिमा आफुले माघी आयोजना गर्न लगाएको बताए। नगरपालीका भित्र बसोबास गर्ने थारु लगायत अन्य जातिका युवायुवती लाइ लघुउद्यम सग जोडेर आत्मनिर्भर बनाउन, कृषीलाइ ब्यावसायिक बनाउन, बजार लाइ सुन्दर र सुबिधायुक्त बनाउन, स्वास्थ्य, शिक्षा, भौतिक पुर्वाधार क्षेत्रमा समेत एकाकार बनाउदै बृहत दुहबि बिकाशमा आफु लागेको हुदा यसमा सबैले साथ सहयोग गर्न आग्रह गरेका थिए।
उनले दुहबी इनरुवा सडक ४ लेन स्थरोन्न्ती को काम केहि दिनमा ठेक्का लाग्ने र आगामी बिहिबार पछि ६ लेन बजार क्षेत्रको बिल्ड अप क्षेत्रमा रहेको ६ मिटर सेड ब्याक खाली गर्ने सुचना निकाल्ने तयारी रहेको पनि बताएका छन । कार्यक्रममा थारु जातिको परम्परागत धामी, कृतन मन्डली, गच्छादार हरुको सम्मान गरिएको थियो । महोत्सवमा लघु उद्यम मार्फत स्वरोजगार बनेका अचार, जुत्ताचप्पल, ढाका कपडा लगायतको स्टहरु समेत राखिएका थिए बने थारु जातिको बिभिन्न खानाका परिकार , मौलिक बाजा समेत रहेका थिए ।
शेयर
सम्बन्धित समाचार

बराहक्षेत्र नगरपालिका वडा नम्बर ५ को आयोजनामा सञ्चालित ७५ दिने गार्मेन्ट स्तरीय सिलाइ–कटिङ सीप विकास तालिम आज सम्पन्न

कोशी प्रदेशमै पहिलो पटक कला, साहित्य, संगीत, संस्कृतिलगायतको सहरका रुपमा इटहरी परिचित गराउने गरी एकेडेमी बनाउने तयारी

स्व. मानबहादुर मगर स्मृति फुटबलकप प्रतियोगितामा बेल्टार युनाइटेड युथ क्लवलाई हराउँदै अजम्बरी युथ क्लव भागलपुर फाइनलमा

उदयपुरको त्रियुगा नगरपालिका वडा नं. ३ स्थित सडक दुर्घटनामा बाँसले पेटमा छेडिएकी एक जना महिला गम्भिर घाइते

अनाधिकृत संरचना हटाउँदा सुनसरीको दुहवीका वडाअध्यक्षमाथि राजनीतिक रिसिइबी र आफूमाथि अभद्र व्यवहार भएको वडाअध्यक्षको आरोप

वराहक्षेत्र नगरपालिका वडा नं,१ चतरा बसपार्कमा अवैध हरिणको सिङ र लागूऔषध सहित चार जना पक्राउ

धरानमा उद्योगी व्यवसायीहरुसँग अपाङ्गता भएका व्यक्तिहरूका लागि रोजगारीको सम्भावना विषयक अन्तरक्रियात्मक गोष्ठी सम्पन्न

नेकपा एमाले कोशी प्रदेश प्रथम अधिवेशनका लागि बराहक्षेत्र नगरपालिकाबाट १२ जना प्रतिनिधि छनौट : महिलातर्फ बाट यसोधा खड्का बिजय

बराहक्षेत्र मन्दिरको प्रवर्द्धन र विकासका लागि स्थानिय वराहक्षेत्र संरक्षण मञ्चको नेतृत्वमा श्रमदान अभियान

कोशीको मुख्यमन्त्रीमा पूर्ण नियुक्त,भए हिक्मत कार्की : तीन मन्त्री र एक राज्यमन्त्री सहित लिए सपथ

पुर्वकै उत्कृस्ट पूर्वाञ्चल डिजिटल रेकर्डिङ स्टुडियो द्वारा तीज गीत सार्वजनिक : मादल घनघनि

बराहक्षेत्र नगरपालिका अन्तर्गत इलाका प्रहरी कार्यालय महेन्द्रनगर अब तिमल्सिनाको कमाण्डिमा चल्ने

इटहरी उपमहानगरपालिकले बढाएको करका विरुद्धमा स्वतन्त्र नागरिक समाज सुनसरी, ध्यानाकर्णपत्र बुझायो

आज राति १२ बजेदेखि शनिबार राति १२ बजेसम्म धरान प्रवेशमा रोक : जिल्ला अधिकारीबाट आदेश जारी

कोशी प्रदेशका मुख्यमन्त्री थापाले गरे मन्त्रीमण्डल विस्तार : गयानन्द मण्डल बने राज्यमन्त्री

उदयपुरको त्रियुगा नगरपालिका क्षेत्रमा डेंगु र आँखा पाख्ने रोगसँगै तीव्र रुपमा भाइरल ज्वरोको प्रकेप

पहाडमा अत्याघिक वर्षा हुदा कोसी कटानको जोखिममा श्रीलङ्का टापु : प्रकोपको पूर्व तयारी गर्दै

पूर्वप्रधानमन्त्री बाबुराम भट्टराई र माधव नेपालसँग नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले बयान लिने तयारी

आज इटहरीको जनता बहुमुखी क्याम्पस व्यवस्थापन समितिको निर्वाचन हुदै : क्याम्पसमा राजनिती चल खेल

बराहक्षेत्र नगरपालिकको स्वास्थ्य संस्थाको स्तरोन्नतिका लागि नगरप्रमुख कार्कीद्वारा संघीय सरकारलाई ध्यानाकर्षण

कोशी प्रदेशको तीन सदस्यीय मन्त्रीमण्डलमा सभामुखबाट राजिनामा दिएका गौतम बने अर्थमन्त्री

आज अन्तर्राष्ट्रिय मानव बेचबिखनविरुद्धको दिवस, काेशी प्रदेशमा विभिन्न कार्यक्रम गरी मनाइँदैछ

भर्खरै आएको अविरल वर्षाका कारण १० जनाको ज्यान गएको र २६ जना बेपत्ता भएको गृहमन्त्री श्रेष्ठको भनाई

थारुलाई दासजस्तो व्यवहार गर्दैछन्, रामधुनीमा आएर रेशम चौधरीले भने कहिलेसम्म दास बन्ने ?

प्रधानमन्त्री दाहालले भने दुई पटक पारित गरेको नागरिकता विधेयक फेरि संसदमा ल्याउनु संसदकै अपमान

कानुन बमोजिम कुरा गर्नु भन्दै राष्ट्रपति कार्यालयले रेशम चौधरीलाई माफी दिने कुरा गृहमन्त्रालयमा निवेदन फिर्ता पठायो

मोरङको बुढीगंगामा ११ घण्टादेखि प्रसारण लाइनको टावरमा दिनेश माझी , अध्यक्ष र उपाध्यक्ष नआउँदा उद्दारमा समस्या
TAGS
अभिलेख
लागूपदार्थले विश्वब्यापी रुपमा फैलिदै गएको अवस्था : बेलका नगरपालिका वडा न: ४ मा अवस्थित रहेको सुर्यदय प्रतिष्ठान सुधारगृह जहाँ लागूपदार्थ दुर्वेसनिमा रहेका भविष्यका कर्णधार हरुलाई दुर्वेसनी मूक्त गरि पुनरस्थापना गर्ने कार्य तथा कृषि क्षेत्रमा समेत उधम गराउदै आएको छ । सुर्यदय प्रतिष्ठान नेपाल सुधारगृहका संचालक श्री मुकेश राई ज्यू ।
LIVE प्रत्यक्ष प्रसारण प्रम : प्रचण्ड
बराहक्षेत्र नगरका जनताहरुले रा. स्व. पा. ( नयाँ पार्टी ) लाई स्वागत गर्दै : बराहक्षेत्रको विकास निर्माण तथा यहा भ्रष्टहरुलाई पाखा लगाउने तर्क : पुराना पार्टीहरुको नेत्रित्व प्रभावकारी नभएको गुनासो गर्दै नगरका जनताहरु
लोकप्रिय पछिल्लो समाचार






टिप्पणी