थारु कल्याणकारिणी सभाको ९ औ अधिबेसन

सप्तकोशी न्युज सम्वाददाता ( सुलभ रिजाल )

कोशी प्रदेश , सुनसरीको दुहबीमा थारु कल्याणकारिणी सभाको ९ औ अधिबेसन सम्मपन भएको छ । सोहि अधिबेसन बाट  नया पदाधिकारीहरु तथा सदस्य चयन भएका छन् । जिल्ला सभापतिमा  निर्वाचित सगेन चौधरी, साथै  जिल्ला सदस्यहरु लाइ खादा  ओडाएर  बधाइ तथा  कार्यकालको सुभकामना दिदै  दुहबीका  नगर प्रमुख बेद नारायण गच्छादार । उपसभापतिमा  श्रवण चौधरी र  जानकी चौधरी, सचिब   श्याम चौधरी,  सह सचिब   रमेश चौधरी ,  कोसाध्यक्ष  उमेश चौधरी  लगायत २१ सदस्यिय  समिति  सर्वसम्मत  चयन भएका  थिए ।   त्यसैगरी  केन्द्रीय समिति पार्षद मा  दयानन्द चौधरी   लगायत  निर्वाचित भएका थिए।

टिप्पणी