बैठक स्थगित राष्ट्रिय सभाका

सप्तकोशी न्युज संवाददाता

काठमाडौं । मंगलबार राष्ट्रिय सभाका बैठक स्थगित भएका छ ।

राष्ट्रिय सभाको बैठक मंगलबार ११ बजेर ११ मिनेटका लागि बोलाएका थिए ।

बैठकममा प्रधानमन्त्री पुष्पकमल दाहालले भारत भ्रमणमा केन्द्रित रही सार्वजनिक महत्वको विषयमा बोल्ने सम्भावित कार्यसूची थिए ।

तर, प्रधानमन्त्री दाहाल खप्तडमा मंगलबार देखि सुरु हुने तीन दिने खप्तड आध्यात्मिक सम्मेलनको उद्घाटनका लागि जानु भएकाले बैठक स्थगित भएको संसद सचिवालयले जनाएका छ ।

त्यसैगरी राष्ट्रिय सभाको अर्को बैठक बुधबार बिहान ११ बजेर ११ मिनेटका लागि निर्धारण गरेका छ ।

TAGS

टिप्पणी