कोशी प्रदेशको धनकुटामा मेरो माइक्रोफाइनान्स लघुवितिय संस्था लि. धनकुटा उतरपानि शाखा कार्यालयमा बार्षिक केन्द्र प्रमुख गोष्ठी तथा वितिय साक्षरता अभिबृद्ध कार्यक्रम सम्पन्न भएको छ ।

सप्तकोशी न्युज डेक्स 

इटहरी सुनसरी । मेरो माइक्रोफाईनान्स लघुबितिय संस्था लि. को शाखा कार्यालय धनकुटामा चैत्र २१ गते बुधबारका दिन होराईजन माउन्टेन रिसोर्ट धनकुटा - १ हिलेमा कार्यक्रम आयोजना भएको थियो । जिल्ला समन्वय समितिका प्रमुख श्री निरेन  तामाङ् ज्यु को प्रमुख आतिथ्य साथै शाखा प्रमुख रेमन कुमार कार्कीको सभापति रहनुभएको थियो । साथै अनुगमन कार्यालय बालग्रामका अनुगामन अधिकृत श्री रबिन्द्र प्रसाद कडेल ज्युको बिशेष आथित्यतामा कार्यक्रम संचालन गरेका थिए । उक्त कार्यक्रममा संस्थाको वर्तमान अवस्था तथा ग्राहक सदस्यहरुको समस्याको बारेमा छलफल तथा अन्तक्रिया साथै शाखा कार्यालय उतरपानि धनकुटाको सदस्यहरुको प्रगतिका विवरण तथा समिकक्षा र शाखाको वर्तमान अवस्था र चुनौतिहरु तथा उपलब्धिको बारेमा छलफल गरिएको थियो ।साथै प्रमुख अथिति निरेन तामाङ् ज्युले लघुवित बारेमा आफ्नो समिक्षा  राख्नु भएको थियो ।  साथै कार्यक्रमको अन्तयमा बिभिन् मनोरन्जनात्मक कार्यक्रम गर्दै । कार्यक्रम समापन भएको थियो ।               

TAGS

टिप्पणी