सरकारले लिलामी गर्ने सरकारी निकायका पुराना र प्रयोगविहीन सवारी साधन ६ महिनाभित्र

सप्तकोशी न्युज डेक्स

काठमाडौं ।सोमबार आर्थिक वर्ष २०८० र ८१ का बजेट प्रस्तुत गर्दै मन्त्री महतले यस्तो बताए । 

सरकारले सरकारी निकायमा रहेका पुराना र प्रयोगविहीन सवारी साधन लगायतका सामानहरु ६ महिनाभित्र लिलामी गरि सक्नुपर्ने छ ।

उनले सरकारका नियमति संरचनाबाट सम्पादन हुने कामका लागि अलग्गै संरचना वा निकाय सिर्जना गर्न र परामर्श सेवा लिन तथा स्वीकृत

दरबन्दीभन्दा बढी संख्यामा सेवा करार लिन नपाइने व्यवस्था गरेका बताए ।


                                                                       

TAGS

टिप्पणी