प्रधानमन्त्री र राष्ट्रपतिका भेटवार्ता भारत भ्रमणमा निस्कनु अघि

सप्तकोशी न्युज डेक्स

काठमाडौं । भारत भ्रमणमा निस्कनु अघि प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले राष्ट्रपति रामचन्द्र पौडेलसँग भेटवार्ता गरेका छ ।

प्रधानमन्त्री दाहालले बुधबार बिहान राष्ट्रपति कार्यालय शितल निवासमा राष्ट्रपति पौडेलसँग भेटवार्ता गरेका छ । प्रधानमन्त्री दाहाल तीन दिने भारत भ्रमणका लागि आज दिउँसो १ बजे भारत प्रस्थान गर्दै छ ।

भेटवार्तामा प्रधानमन्त्री दाहालले आफ्नो भारत भ्रमणबारे राष्ट्रपति पौडेलललाई जानकारी गराउनु भएका राष्ट्रपतिका सचिवालयले जनाएका छ ।

TAGS

टिप्पणी