उदयपुर गाईघाट मोथयाहिकी २७ वर्षकी महिला सम्पर्क बिहिन


सप्तकोशी न्युज डेक्स 

उदयपुर । गाईघाट मोथियाहि राम जानकी गाऊ घर भएको लक्ष्मि राजधामी को २७ वर्षकी श्रीमती सञ्‍जिता राजधामी सम्पर्क बिहिन श्रीमतीको माइती परिवार  भारत मा रहेको र त्यहि आमा लाई  भेट्न भनि गएकी चार महिना भई सक्यो घर फर्केकी छैन । जेठी छोरी १० वर्ष र कान्छी छोरी ७ वर्ष भएको दुई छोरी लाई बिच्लि बनाई सम्पर्क बिहिन भएको निज को श्री मान लक्ष्मि राजधामी ले बताए । साथै आफु संग भएको बिवाह दर्ता परमाणपत्र आफ्नो नागरिकता लगायतका कागजात लिएर सम्पर्क बिहिन भएको छ  । 

टिप्पणी