सप्तकोशी न्युज डेक्स
सुनसरी । कोसी प्रदेशमा आउँदो फागुन २९ गतेका दिन बृहत् प्रादेशिक ललितकला प्रदर्शनी २०८० सम्पन्न हुन गइरहेको छ । कोसी प्रदेशका १४ जिल्लाहरूका सम्पूर्ण कलाकारका सिर्जनाहरू प्रदर्शनीमा समावेश रहने छ । उक्त प्रदर्शनी इटहरीस्थित म्याट्रिक्स ग्यालरीमा हुनेछ ।
कार्यक्रमलाई सफलतापूर्वक सम्पन्न गर्न कलाकार एवं मेट्रिक्सका अध्यक्ष विक्रमश्री, नेपाल ललितकला प्रज्ञाप्रतिष्ठानका सदस्य सञ्जय वान्तवा, पूर्वका कलाकार, इटहरी उपमहानगरपालिका तथा अन्य संघसस्थाहरू सक्रिय रुपमा लागेका छन् ।
प्रदेशबाट लगभग १५० कलाकारहरुको सहभागिता हुने आकलन आयोजक पक्षको छ । जसमा कलाकारका विविध आयाम र माध्यमका कृतिहरु समाविष्ट हुनेछन् । जस्तैः चित्रकला र मूर्तिकला, स्थापत्य कला, क्षेत्रीयकला, संस्कारजन्य कला, शिल्पकला, प्रतिस्थापन कला, डिजाइन कला, लैण्ड आर्ट, कार्टुन कला, फोटोग्राफी कलालगायतका विविध माध्यम र विधाहरुका कलाहरु प्रदर्शनीमा समावेश हुनेछन् ।
कोसी प्रदेश कला, साहित्य, विविध संस्कृति, शिक्षा र चेतना बृद्दिको चरम उद्गम मुहान हो । यद्यपि पछिल्लो परिवर्तित समयमा चाहेजस्तो अघि बढ्न नसकेको तथा राजनीति रंगहरुकै उतारचढाव बढेको कारणले प्रदेशको कलात्मक ख्याती र महिमा खस्केजस्तो देखिएको हो । त्यसैले प्रदेशको ऐतिहासिक मूलतत्त्व र महिमालाई पुनरावृत्ति गर्ने यो अवसरलाई सबै कलाकारहरुले सरहाना गरेका छन् ।
नेपाल ललितकला प्रज्ञाप्रतिष्ठानको रणनीतिले राष्ट्रिय कला प्रदर्शनीको सन्दर्भलाई छोएर सातैवटा प्रदेशमा प्रादेशिक कला प्रदर्शनीको आयोजना गर्ने अभियोजन सारेको हो । नेपालमा तीन छुट्टा छुट्टै प्रज्ञाप्रतिष्ठान गठन भएपश्चात् सातै प्रदेशमा छुट्टा छुट्टै रुपमा हुने यस्तो प्रादेशिक कला प्रदर्शनीहरुको कार्यक्रम पहिलो हो ।
TAGS
शेयर
सम्बन्धित समाचार
बराहक्षेत्र नगरपालिका वडा नम्बर ५ को आयोजनामा सञ्चालित ७५ दिने गार्मेन्ट स्तरीय सिलाइ–कटिङ सीप विकास तालिम आज सम्पन्न
कोशी प्रदेशमै पहिलो पटक कला, साहित्य, संगीत, संस्कृतिलगायतको सहरका रुपमा इटहरी परिचित गराउने गरी एकेडेमी बनाउने तयारी
दुहबी माघी महोत्सवमा ३ जोडी युवायुवतीको सामुहिक बिवाह सहित कार्यक्रम हर्ष उल्लासका साथ सम्पन्न
स्व. मानबहादुर मगर स्मृति फुटबलकप प्रतियोगितामा बेल्टार युनाइटेड युथ क्लवलाई हराउँदै अजम्बरी युथ क्लव भागलपुर फाइनलमा
उदयपुरको त्रियुगा नगरपालिका वडा नं. ३ स्थित सडक दुर्घटनामा बाँसले पेटमा छेडिएकी एक जना महिला गम्भिर घाइते
अनाधिकृत संरचना हटाउँदा सुनसरीको दुहवीका वडाअध्यक्षमाथि राजनीतिक रिसिइबी र आफूमाथि अभद्र व्यवहार भएको वडाअध्यक्षको आरोप
वराहक्षेत्र नगरपालिका वडा नं,१ चतरा बसपार्कमा अवैध हरिणको सिङ र लागूऔषध सहित चार जना पक्राउ
धरानमा उद्योगी व्यवसायीहरुसँग अपाङ्गता भएका व्यक्तिहरूका लागि रोजगारीको सम्भावना विषयक अन्तरक्रियात्मक गोष्ठी सम्पन्न
नेकपा एमाले कोशी प्रदेश प्रथम अधिवेशनका लागि बराहक्षेत्र नगरपालिकाबाट १२ जना प्रतिनिधि छनौट : महिलातर्फ बाट यसोधा खड्का बिजय
बराहक्षेत्र मन्दिरको प्रवर्द्धन र विकासका लागि स्थानिय वराहक्षेत्र संरक्षण मञ्चको नेतृत्वमा श्रमदान अभियान
कोशीको मुख्यमन्त्रीमा पूर्ण नियुक्त,भए हिक्मत कार्की : तीन मन्त्री र एक राज्यमन्त्री सहित लिए सपथ
पुर्वकै उत्कृस्ट पूर्वाञ्चल डिजिटल रेकर्डिङ स्टुडियो द्वारा तीज गीत सार्वजनिक : मादल घनघनि
बराहक्षेत्र नगरपालिका अन्तर्गत इलाका प्रहरी कार्यालय महेन्द्रनगर अब तिमल्सिनाको कमाण्डिमा चल्ने
इटहरी उपमहानगरपालिकले बढाएको करका विरुद्धमा स्वतन्त्र नागरिक समाज सुनसरी, ध्यानाकर्णपत्र बुझायो
आज राति १२ बजेदेखि शनिबार राति १२ बजेसम्म धरान प्रवेशमा रोक : जिल्ला अधिकारीबाट आदेश जारी
कोशी प्रदेशका मुख्यमन्त्री थापाले गरे मन्त्रीमण्डल विस्तार : गयानन्द मण्डल बने राज्यमन्त्री
उदयपुरको त्रियुगा नगरपालिका क्षेत्रमा डेंगु र आँखा पाख्ने रोगसँगै तीव्र रुपमा भाइरल ज्वरोको प्रकेप
पहाडमा अत्याघिक वर्षा हुदा कोसी कटानको जोखिममा श्रीलङ्का टापु : प्रकोपको पूर्व तयारी गर्दै
पूर्वप्रधानमन्त्री बाबुराम भट्टराई र माधव नेपालसँग नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले बयान लिने तयारी
आज इटहरीको जनता बहुमुखी क्याम्पस व्यवस्थापन समितिको निर्वाचन हुदै : क्याम्पसमा राजनिती चल खेल
बराहक्षेत्र नगरपालिकको स्वास्थ्य संस्थाको स्तरोन्नतिका लागि नगरप्रमुख कार्कीद्वारा संघीय सरकारलाई ध्यानाकर्षण
कोशी प्रदेशको तीन सदस्यीय मन्त्रीमण्डलमा सभामुखबाट राजिनामा दिएका गौतम बने अर्थमन्त्री
आज अन्तर्राष्ट्रिय मानव बेचबिखनविरुद्धको दिवस, काेशी प्रदेशमा विभिन्न कार्यक्रम गरी मनाइँदैछ
भर्खरै आएको अविरल वर्षाका कारण १० जनाको ज्यान गएको र २६ जना बेपत्ता भएको गृहमन्त्री श्रेष्ठको भनाई
थारुलाई दासजस्तो व्यवहार गर्दैछन्, रामधुनीमा आएर रेशम चौधरीले भने कहिलेसम्म दास बन्ने ?
प्रधानमन्त्री दाहालले भने दुई पटक पारित गरेको नागरिकता विधेयक फेरि संसदमा ल्याउनु संसदकै अपमान
कानुन बमोजिम कुरा गर्नु भन्दै राष्ट्रपति कार्यालयले रेशम चौधरीलाई माफी दिने कुरा गृहमन्त्रालयमा निवेदन फिर्ता पठायो
मोरङको बुढीगंगामा ११ घण्टादेखि प्रसारण लाइनको टावरमा दिनेश माझी , अध्यक्ष र उपाध्यक्ष नआउँदा उद्दारमा समस्या
TAGS
अभिलेख
लागूपदार्थले विश्वब्यापी रुपमा फैलिदै गएको अवस्था : बेलका नगरपालिका वडा न: ४ मा अवस्थित रहेको सुर्यदय प्रतिष्ठान सुधारगृह जहाँ लागूपदार्थ दुर्वेसनिमा रहेका भविष्यका कर्णधार हरुलाई दुर्वेसनी मूक्त गरि पुनरस्थापना गर्ने कार्य तथा कृषि क्षेत्रमा समेत उधम गराउदै आएको छ । सुर्यदय प्रतिष्ठान नेपाल सुधारगृहका संचालक श्री मुकेश राई ज्यू ।
LIVE प्रत्यक्ष प्रसारण प्रम : प्रचण्ड
बराहक्षेत्र नगरका जनताहरुले रा. स्व. पा. ( नयाँ पार्टी ) लाई स्वागत गर्दै : बराहक्षेत्रको विकास निर्माण तथा यहा भ्रष्टहरुलाई पाखा लगाउने तर्क : पुराना पार्टीहरुको नेत्रित्व प्रभावकारी नभएको गुनासो गर्दै नगरका जनताहरु
लोकप्रिय पछिल्लो समाचार








टिप्पणी