
सप्तकोशी न्युज : इटहरी / बुधबार लायन्स भवन, इटहरीमा राष्ट्रिय स्वतन्त्र पार्टी सुनसरी जिल्लाको ऐतिहासिक प्रथम जिल्ला भेला अत्यन्तै सौहार्दपुर्ण वातावरणमा सभ्य,शान्त तथा भब्य तरिकाले सम्पन्न भएको छ। प्रदेश समिति सदस्य तथा सुनसरी जिल्ला संयोजक श्री जीवन कुमार श्रेष्ठको सभापतित्वमा सम्पन्न कार्यक्रममा प्रमुख उपस्तिथि प्रतिनिधि सभा सदस्य माननीय श्री अशोक कुमार चौधरीको रहेको थियो। कोशी प्रदेश समिति सदस्य एवम प्रवक्ता कमल बाबु मैनालीले संचालन गरेको उक्त कार्यक्रममा केन्द्रिय सदस्य निशा मेहता, केन्द्रिय सदस्य तथा प्रदेश सभापति राजेश तिम्सिना,साथै केन्द्रिय, प्रदेश,पालिका,विभागिय सदस्य र भएका वडाका पदाधिकारीहरु, कार्यबिधी अनुसार तोकिएका प्रतिनिधि सदस्यहरु एवम शुभेच्छुक घण्टीमित्रहरुको उपस्तिथिमा सम्पन्न भएको कार्यक्रम प्रथम (खुल्ला) सत्र र बन्द सत्र गरि दुई भागमा बिभाजन गरि प्रदेश कोषाध्यक्ष चन्द्र बहादुर राई को संयोजक्त्वमा गठित सरिता लामा कार्की र मनोज चापागाईं समेत रहेको तीन सदस्यीय निर्वाचन समितिले नयाँ कार्यसमिति मनोनयन/ निर्वाचन (बिधान, जिल्ला भेला कार्यबिधी, निर्वाचन कार्यबिधी अनुसार) सम्पुर्ण प्रक्रिया पूरा गरि तपसिल बमोजिमको सुनसरी जिल्ला कार्यसमिति गठन गरिएको छ। ऐतिहासिक प्रथम सुनसरी जिल्ल भेला २०८१ बाट निर्वाचित पदाधिकारी एवं सदस्यहरूमा
तपशिल:
सभापति: जीवन कुमार श्रेष्ठ (बराह)
उपसभापति: सागर दाहाल (इनरुवा)
सचिव: राजाराम कुमार मेहता (गढी)
सहसचिव: मोहन निरौला (इटहरी)
सदस्यहरू:
• राज कुमारी मेहता (देवानगन्ज)
• लक्ष्मी सुवेदी (दुहबी)
• राजेशमान श्रेष्ठ (धरान)
• देवराज अधिकारी (इटहरी)
• तारानाथ कट्टवाल (रामधुनी)
र २ जना मनोनीत हुनेछ।जिल्ला भेलामा उपस्थित सांसद चाैधरीले हामी यहाँ राजनीति मात्र गर्न आएका छैनौँ, हामी समाजमा गहिरो परिवर्तन ल्याउन । देशलाई सही दिशा दिन, र जनतालाई समृद्ध बनाउने दृढ संकल्पका साथ आएकोले सुनसरी जिल्लाको नेतृत्वले पार्टीलाई थप सशक्त, क्रियाशील र उद्देश्य प्राप्तिमा अघि बढाउने विश्वास व्यक्त गर्नु भएको थियो।
साथै ऐन र कानुनको छिद्रा खोजेर सहकारीको ८८ अर्व अपचलन गर्नेहरूलाई उन्मुक्ति दिने खेेल,र कांग्रेस र एमालेका नेताहरु लाई बचाउन गरिएको यो प्रायोजित जालझेल ,राज्यको आंतक हो ।राज्य आंतक बन्द गर्न सरकारलाई चेेताबनी समेत दिएका थिए ।
शेयर
सम्बन्धित समाचार

बराहक्षेत्र नगरपालिका वडा नम्बर ५ को आयोजनामा सञ्चालित ७५ दिने गार्मेन्ट स्तरीय सिलाइ–कटिङ सीप विकास तालिम आज सम्पन्न

कोशी प्रदेशमै पहिलो पटक कला, साहित्य, संगीत, संस्कृतिलगायतको सहरका रुपमा इटहरी परिचित गराउने गरी एकेडेमी बनाउने तयारी

दुहबी माघी महोत्सवमा ३ जोडी युवायुवतीको सामुहिक बिवाह सहित कार्यक्रम हर्ष उल्लासका साथ सम्पन्न

स्व. मानबहादुर मगर स्मृति फुटबलकप प्रतियोगितामा बेल्टार युनाइटेड युथ क्लवलाई हराउँदै अजम्बरी युथ क्लव भागलपुर फाइनलमा

उदयपुरको त्रियुगा नगरपालिका वडा नं. ३ स्थित सडक दुर्घटनामा बाँसले पेटमा छेडिएकी एक जना महिला गम्भिर घाइते

अनाधिकृत संरचना हटाउँदा सुनसरीको दुहवीका वडाअध्यक्षमाथि राजनीतिक रिसिइबी र आफूमाथि अभद्र व्यवहार भएको वडाअध्यक्षको आरोप

वराहक्षेत्र नगरपालिका वडा नं,१ चतरा बसपार्कमा अवैध हरिणको सिङ र लागूऔषध सहित चार जना पक्राउ

धरानमा उद्योगी व्यवसायीहरुसँग अपाङ्गता भएका व्यक्तिहरूका लागि रोजगारीको सम्भावना विषयक अन्तरक्रियात्मक गोष्ठी सम्पन्न

नेकपा एमाले कोशी प्रदेश प्रथम अधिवेशनका लागि बराहक्षेत्र नगरपालिकाबाट १२ जना प्रतिनिधि छनौट : महिलातर्फ बाट यसोधा खड्का बिजय

बराहक्षेत्र मन्दिरको प्रवर्द्धन र विकासका लागि स्थानिय वराहक्षेत्र संरक्षण मञ्चको नेतृत्वमा श्रमदान अभियान

कोशीको मुख्यमन्त्रीमा पूर्ण नियुक्त,भए हिक्मत कार्की : तीन मन्त्री र एक राज्यमन्त्री सहित लिए सपथ

पुर्वकै उत्कृस्ट पूर्वाञ्चल डिजिटल रेकर्डिङ स्टुडियो द्वारा तीज गीत सार्वजनिक : मादल घनघनि

बराहक्षेत्र नगरपालिका अन्तर्गत इलाका प्रहरी कार्यालय महेन्द्रनगर अब तिमल्सिनाको कमाण्डिमा चल्ने

इटहरी उपमहानगरपालिकले बढाएको करका विरुद्धमा स्वतन्त्र नागरिक समाज सुनसरी, ध्यानाकर्णपत्र बुझायो

आज राति १२ बजेदेखि शनिबार राति १२ बजेसम्म धरान प्रवेशमा रोक : जिल्ला अधिकारीबाट आदेश जारी

कोशी प्रदेशका मुख्यमन्त्री थापाले गरे मन्त्रीमण्डल विस्तार : गयानन्द मण्डल बने राज्यमन्त्री

उदयपुरको त्रियुगा नगरपालिका क्षेत्रमा डेंगु र आँखा पाख्ने रोगसँगै तीव्र रुपमा भाइरल ज्वरोको प्रकेप

पहाडमा अत्याघिक वर्षा हुदा कोसी कटानको जोखिममा श्रीलङ्का टापु : प्रकोपको पूर्व तयारी गर्दै

पूर्वप्रधानमन्त्री बाबुराम भट्टराई र माधव नेपालसँग नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले बयान लिने तयारी

आज इटहरीको जनता बहुमुखी क्याम्पस व्यवस्थापन समितिको निर्वाचन हुदै : क्याम्पसमा राजनिती चल खेल

बराहक्षेत्र नगरपालिकको स्वास्थ्य संस्थाको स्तरोन्नतिका लागि नगरप्रमुख कार्कीद्वारा संघीय सरकारलाई ध्यानाकर्षण

कोशी प्रदेशको तीन सदस्यीय मन्त्रीमण्डलमा सभामुखबाट राजिनामा दिएका गौतम बने अर्थमन्त्री

आज अन्तर्राष्ट्रिय मानव बेचबिखनविरुद्धको दिवस, काेशी प्रदेशमा विभिन्न कार्यक्रम गरी मनाइँदैछ

भर्खरै आएको अविरल वर्षाका कारण १० जनाको ज्यान गएको र २६ जना बेपत्ता भएको गृहमन्त्री श्रेष्ठको भनाई

थारुलाई दासजस्तो व्यवहार गर्दैछन्, रामधुनीमा आएर रेशम चौधरीले भने कहिलेसम्म दास बन्ने ?

प्रधानमन्त्री दाहालले भने दुई पटक पारित गरेको नागरिकता विधेयक फेरि संसदमा ल्याउनु संसदकै अपमान

कानुन बमोजिम कुरा गर्नु भन्दै राष्ट्रपति कार्यालयले रेशम चौधरीलाई माफी दिने कुरा गृहमन्त्रालयमा निवेदन फिर्ता पठायो

मोरङको बुढीगंगामा ११ घण्टादेखि प्रसारण लाइनको टावरमा दिनेश माझी , अध्यक्ष र उपाध्यक्ष नआउँदा उद्दारमा समस्या
TAGS
अभिलेख
लागूपदार्थले विश्वब्यापी रुपमा फैलिदै गएको अवस्था : बेलका नगरपालिका वडा न: ४ मा अवस्थित रहेको सुर्यदय प्रतिष्ठान सुधारगृह जहाँ लागूपदार्थ दुर्वेसनिमा रहेका भविष्यका कर्णधार हरुलाई दुर्वेसनी मूक्त गरि पुनरस्थापना गर्ने कार्य तथा कृषि क्षेत्रमा समेत उधम गराउदै आएको छ । सुर्यदय प्रतिष्ठान नेपाल सुधारगृहका संचालक श्री मुकेश राई ज्यू ।
LIVE प्रत्यक्ष प्रसारण प्रम : प्रचण्ड
बराहक्षेत्र नगरका जनताहरुले रा. स्व. पा. ( नयाँ पार्टी ) लाई स्वागत गर्दै : बराहक्षेत्रको विकास निर्माण तथा यहा भ्रष्टहरुलाई पाखा लगाउने तर्क : पुराना पार्टीहरुको नेत्रित्व प्रभावकारी नभएको गुनासो गर्दै नगरका जनताहरु
लोकप्रिय पछिल्लो समाचार






टिप्पणी