महोत्तरीमा ३५ लाख लुटियो एनएमबी बैंकको

सप्तकोशी न्युज संमवाद्दाता

विराटनगर । महोत्तरीमा हतियार देखाएर बैंकबाट करिब ३५ लाख रुपैयाँ लुटपाट भएका छ ।

दिउँसो करिब १२ः२० बजेतिर एनएमबी बैंकबाट चार जनाको समूहमा आएको हतियारधारी समूहले लुटपाट गरेका प्रहरीले जनाएका छ ।

महोत्तरी गाउँपालिका महोत्तरी बजारमा रहेको एनएमबी बैंकबाट करिब ३५ लाख रुपैयाँ लुटपाट भएको जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रमुख एसपी प्रकाश मल्लले बताए ।

उनले बैंक लुटेर फरार हतियारधारी समूहलाई पक्राउ गर्न सबैतिर प्रहरी खटाईसकेका बताए ।

TAGS

टिप्पणी