इटहरी । वराहक्षेत्र नगर अस्पताल मार्फत नगरपालिकाले डेंगु रोगको परिक्षण निशुल्क गर्ने भएको छ । नगरपालिकामा डेंगु रोगका बिरामिहरु फेलापरिरहेको र हाल केही बिरामिहरु अस्पतालमा उपचारारत रहेका छन् । तिब्र रुपमा बढि रहेको बिरामिको चाप र आवश्यक्तालाई मध्यनजर गर्दै नगर अस्पताल मार्फत नगर भित्रका बिरामि बिशेषगरी अती बिपन्न तथा गरिब , श्रमिक , मजदुरलाई , पहिलो प्रथामिकता राखि आवश्यक बिरामिहरुलाई डेंगु परीक्षण नि-शुल्क गराउने छ ।
May be an image of text
All reactions:
25

" /> Saptakoshinews

बराहक्षेत्र नगरपालिका र नगर अस्पतालको समन्वयमा डेंगु रोगको निःशुल्क परिक्षण हुने

टिप्पणी