सरकारको घोषणा खेलाडीलाई स्वरोजगार बन्न सहुलियतपूर्ण कर्जा दिने

 सप्तकोशी न्युज डेक्स

काठमाडौं । सरकारले स्वरोजगार बन्न चाहाने खेलाडीहरुलाई सहुलियतपुर्ण कर्जा दिने भएका छ ।

अर्थमन्त्री डाः प्रकाश शरण महतले खेलाडीलाई स्वरोजगार बन्न चाहेमा युवा स्वरोजगार कोष मार्फत सहुलियतपूर्ण कर्जा प्रदान गर्ने व्यवस्था गरिने घोषणा गरेका हुन् ।

यस्तै सरकारले मार्सल आर्ट खेललाई समुदायस्तरसम्म विकास गर्ने घोषणा गरेका छ । यसैगरी त्रिवि क्रिकेट मैदानमा फ्लड लाइट राख्ने काम र मूलपानी क्रिकेट मैदानको निर्माण पनि आगामी वर्षमा टुंग्याउने घोषणा गरेका छ ।

TAGS

टिप्पणी