पुर्वकै उत्कृस्ट पूर्वाञ्चल डिजिटल रेकर्डिङ स्टुडियो द्वारा तीज गीत सार्वजनिक : मादल घनघनि

सप्तकोशी न्युज डेक्स 

सुनसरी । हरितालिका तीज को अवसर मा पूर्वाञ्चल डिजिटल रेकर्डिङ स्टुडियो द्वारा मादल घनघनि नामको  तीज गीत purbanchal Music YouTube च्यानल मार्फत सार्वजनिक गरिएको  छ ।

जसमा शशि किराँती,अपेक्षा तामाङ,अनिता आले मगरको  स्वर रहेको छ ।

साथै उक्त गीतको शब्द : डी.वि बल तामाङ को रहेको छ । भने सङ्गीत तथा एरेन्ज रुद्र श्रेष्ठले गरेका छन्  । गीतको सुटिङ कोशी प्रदेश भित्रका बिभिन्न पार्क तथा  रिस्वर्टहरु मा गरिएको छ । म्युजिक भिडियो को छायाङ्कन तथा सम्पादन  फोटो clickers ले गरकाे हो । उक्त गीत को सम्पूर्ण कार्यहरु पूर्वाञ्चल रेकर्डिङ स्टुडियो मा सम्पन्न भएको थियो ।  पुर्वाञ्चल रेकर्डिङ का सञ्चालक रुद्र श्रेष्ठ ले सप्तकोशी न्युज लाई जानकारी गराएका थिए ।

https://youtu.be/A_gZckuvKOE

टिप्पणी