ललिता निवास प्रकरणमा पूर्वनिर्वाचन आयुक्त शाह पक्राउ

सप्तकोशी न्युज डेक्स

काठमाडौँ । बालुवाटारस्थित ललिता निवासको सरकारी जग्गा हिनामिना गरेको आरोपमा पूर्वनिर्वाचन आयुक्त सुधीरकुमार शाहलाई पक्राउ परेका छन् । शाहलाई सीआईबीको टोलीले धुम्बाराही निवासबाट पक्राउ गरेको हो ।

शाह २०७३ भदौदेखि २०७५ चैत २८ गतेसम्म निर्वाचन आयुक्तका रहेका थिए ।

योसंगै ललित निवास प्रकरणमा पक्राउ पर्नेको संख्या ७ पुगेको छ ।

TAGS

टिप्पणी