
सप्तकोशी न्युज
सुनसरी । सुनसरीमा दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ । इटहरी–१३ खनारस्थित नहर छेऊको बाटोमा दुर्घटना हुँदा ५ वर्षीया सदीक्षा राईको ज्यान गएको प्रहरीले जनाएको छ ।
स्थानीय सुलेमान मियाँ सवार प्र १–०२–०४३ प ७४१४ नम्बरको मोटरसाइकलले सदीक्षालाई ठक्कर दिएको थियो । ठक्करबाट गम्भीर घाइते भएकी उनको विराटनगरस्थित नोवेल अस्पतालमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ । मोटरसाइकल चालक सुलेमान मियाँलाई पक्राउ गरी थप अनुसन्धान भइरहेको कोशी प्रदेश ट्राफिक प्रहरी कार्यालय इटहरीले जनाएको छ ।
शेयर
सम्बन्धित समाचार

कोशी प्रदेश
इटहरी उपमहानगरपालिकाले ३५ दिने सूचना प्रकाशित खोला पैनी मिचेर निर्माण गरिएको भौतिक संरचना हटाउन निर्देशन
TAGS
अभिलेख
लागूपदार्थले विश्वब्यापी रुपमा फैलिदै गएको अवस्था : बेलका नगरपालिका वडा न: ४ मा अवस्थित रहेको सुर्यदय प्रतिष्ठान सुधारगृह जहाँ लागूपदार्थ दुर्वेसनिमा रहेका भविष्यका कर्णधार हरुलाई दुर्वेसनी मूक्त गरि पुनरस्थापना गर्ने कार्य तथा कृषि क्षेत्रमा समेत उधम गराउदै आएको छ । सुर्यदय प्रतिष्ठान नेपाल सुधारगृहका संचालक श्री मुकेश राई ज्यू ।
LIVE प्रत्यक्ष प्रसारण प्रम : प्रचण्ड
बराहक्षेत्र नगरका जनताहरुले रा. स्व. पा. ( नयाँ पार्टी ) लाई स्वागत गर्दै : बराहक्षेत्रको विकास निर्माण तथा यहा भ्रष्टहरुलाई पाखा लगाउने तर्क : पुराना पार्टीहरुको नेत्रित्व प्रभावकारी नभएको गुनासो गर्दै नगरका जनताहरु
लोकप्रिय पछिल्लो समाचार






अनलाइन मतदान
के मेस्सीले जित्न सक्छन् यस वर्षको च्याम्पियनसिप ट्रफी ?
टिप्पणी