
इटहरी । सुनसरी को प्राचिन हरिदुवर चतरा धाममा आज बिहान मेयर रमेश कार्कीको संयोजकत्वमा बोलबम मेलाको प्रचार प्रसार तथा धर्मालम्बिहरुलाई आकर्षित गर्ने उद्देश्यले वराहक्षेत्र - १ चतरा स्थित बसपार्क क्षेत्र, औलिया मठ क्षेत्र सरसफाई र बाटो मर्मत गरिएको छ ।
नगर प्रमुख श्री रमेश कार्की ज्युको संयोजकत्वमा आयोजना भएको उक्त सरसफाई तथा बाटो मर्मत कार्यमा स्थानिय जनप्रतिनिधि, सुरक्षाकर्मी , बुद्बिजिबी , व्यापारी , राजनिति दलका नेताहरु लगायतको सहभागिता रहेको थियो ।
शेयर
सम्बन्धित समाचार

कोशी प्रदेश
इटहरी उपमहानगरपालिकाले ३५ दिने सूचना प्रकाशित खोला पैनी मिचेर निर्माण गरिएको भौतिक संरचना हटाउन निर्देशन
TAGS
अभिलेख
लागूपदार्थले विश्वब्यापी रुपमा फैलिदै गएको अवस्था : बेलका नगरपालिका वडा न: ४ मा अवस्थित रहेको सुर्यदय प्रतिष्ठान सुधारगृह जहाँ लागूपदार्थ दुर्वेसनिमा रहेका भविष्यका कर्णधार हरुलाई दुर्वेसनी मूक्त गरि पुनरस्थापना गर्ने कार्य तथा कृषि क्षेत्रमा समेत उधम गराउदै आएको छ । सुर्यदय प्रतिष्ठान नेपाल सुधारगृहका संचालक श्री मुकेश राई ज्यू ।
LIVE प्रत्यक्ष प्रसारण प्रम : प्रचण्ड
बराहक्षेत्र नगरका जनताहरुले रा. स्व. पा. ( नयाँ पार्टी ) लाई स्वागत गर्दै : बराहक्षेत्रको विकास निर्माण तथा यहा भ्रष्टहरुलाई पाखा लगाउने तर्क : पुराना पार्टीहरुको नेत्रित्व प्रभावकारी नभएको गुनासो गर्दै नगरका जनताहरु
लोकप्रिय पछिल्लो समाचार






अनलाइन मतदान
के मेस्सीले जित्न सक्छन् यस वर्षको च्याम्पियनसिप ट्रफी ?
टिप्पणी