
सप्तकोशी न्युज संवाददाता
उदयपुर सुनसरी । सप्तकोशी नदीमा आएको बाढीका कारण उदयपुर र सुनसरी बीचमा पर्ने श्रीलंका टापुमा कटान सुरु भएका छ ।
सुनसरीको बराहक्षेत्र नगरपालिका–६ को शिवाइ टोल क्षेत्र र उदयपुरको बेलका नगरपालिका–८ को पश्चिमी भागमा पर्ने श्रीलंका टापुमा कटान सुरु भएको छ । बेलका ८ मा अघिल्लो वर्ष कटानमा परेको लाहुरे खोँचभन्दा केहीमाथि पश्चिमतर्फ पनि तीव्र रूपमा कटान भइरहेको बेलका नगरपालिकाले जनाएका छ । पूर्वी पहाडी जिल्लामा केही दिनदेखि परेको अविरल वर्षा पछि कोशी नदीमा अत्यधिक पानीको बहाव बढेको छ ।
कटानका कारण बेलका नगरपालिकाका तीन वटा वडाका बस्ती जोखिममा पर्ने देखिएको छ । वडा नम्बर ८ र ९ अन्र्तगत पर्ने सिमलटार र धौरीका साथै वडा नम्बर ३ को दुर्गा बन्दी, मिलन चोक, एबीसी टप्पुलगायतका गाउँ प्रभावित हुने बेलका नगरपालिकाकाले जनाएको छ ।
TAGS
शेयर
TAGS
अभिलेख
लागूपदार्थले विश्वब्यापी रुपमा फैलिदै गएको अवस्था : बेलका नगरपालिका वडा न: ४ मा अवस्थित रहेको सुर्यदय प्रतिष्ठान सुधारगृह जहाँ लागूपदार्थ दुर्वेसनिमा रहेका भविष्यका कर्णधार हरुलाई दुर्वेसनी मूक्त गरि पुनरस्थापना गर्ने कार्य तथा कृषि क्षेत्रमा समेत उधम गराउदै आएको छ । सुर्यदय प्रतिष्ठान नेपाल सुधारगृहका संचालक श्री मुकेश राई ज्यू ।
LIVE प्रत्यक्ष प्रसारण प्रम : प्रचण्ड
बराहक्षेत्र नगरका जनताहरुले रा. स्व. पा. ( नयाँ पार्टी ) लाई स्वागत गर्दै : बराहक्षेत्रको विकास निर्माण तथा यहा भ्रष्टहरुलाई पाखा लगाउने तर्क : पुराना पार्टीहरुको नेत्रित्व प्रभावकारी नभएको गुनासो गर्दै नगरका जनताहरु
लोकप्रिय पछिल्लो समाचार






अनलाइन मतदान
के मेस्सीले जित्न सक्छन् यस वर्षको च्याम्पियनसिप ट्रफी ?
टिप्पणी