
सुनसरी। फरवार्ड माइक्रोफाइनान्स लघु वित्तीय संस्था लिमिटेडले मृत्यु दावीको बिमा रकम हस्तान्तरण गरेको छ । दुहवी नगरपालिका वडा नं. ५ निवासी स्वर्गीय हरेराम साहका श्रीमती नितु साहलाई फरवार्डले मृत्यु दावीको बिमा रकम अन्तिम संस्कारको खर्चसहित ११ लाख २५ हजार हस्तान्तण गरेको छ ।
साहको निधन भएपछि उनका हकवाला श्रीमतीलाई दावी गरिएको उक्त रकमको चेक हस्तान्तरण पूर्व मन्त्री एवं सुनसरी ३ नम्बर क्षेत्र प्रतिनिधिसभा सदस्य भगवती चौधरीले सान्त्वना दिँदै बिमा रकमको सदुपयोग गर्न सुझाव समेत दिईन् । साहले फरवार्डमा ऋणको रकम डबल योजना अन्तर्गत बीमा गरेका थिए । ऋण लिएर बीमा गरेको ४ महिनापछि उनको निधन भएपछि मृत्यु दावी रकम सहित १ लाख २५ हार किरिया खर्च समेत भुक्तानी दिएको जनाइएको छ ।
राष्ट्रिय स्तरको अण्डर–१६ राष्ट्रिय क्रिकेट प्रतियोगितामा सहभागी हुन कोशी प्रदेश क्रिकेट टोली धनगढीका लागि प्रस्थान गरेको छ । धनगढीमा आजदेखि सुरु भएको राष्ट्रिय स्तरको क्रिकेट प्रतियोगिताका लागि कोशी प्रदेशको ५ जिल्ला सुनसरी, मोरङ, झापा, उदयपुर र इलामको टिमबाट खेलाडी छनौट गििरएको थियो ।
आज दुहवीमा एक कार्यक्रमबीच छनौट भएका अण्डर १६ क्रिकेट खेलाडीहरुलाई अन्तर्राष्ट्रिय क्रिकेट एम्पायर शिरिस उपाध्यक्ष, नेपाल क्रिकेट संघ कोशी प्रदेशका सल्लाहकार जीवन दास, नेपाल क्रिकेट संघ कोशी प्रदेश सदस्य एवम् छनौट समितिका संयोजक सुमेस साह, पूर्व खेलाडी आनन्द साह, दिवाकर पौडेल लगायतले फुलमाला, खादा, अबिर लगाई जित्ने गरी खेल खेल्न शुभकामना दिँदै बिदाई गरेका थिए । टिम म्यानेजर नेपाल क्रिकेट संघ कोशी प्रदेशका सदस्य अजय राजवंशी र टिम कोच लाक्पा लामा रहने कोशी प्रदेश क्रिकेट टोलीको म्याच यहि वैशाख
शेयर
सम्बन्धित समाचार
TAGS
अभिलेख
लागूपदार्थले विश्वब्यापी रुपमा फैलिदै गएको अवस्था : बेलका नगरपालिका वडा न: ४ मा अवस्थित रहेको सुर्यदय प्रतिष्ठान सुधारगृह जहाँ लागूपदार्थ दुर्वेसनिमा रहेका भविष्यका कर्णधार हरुलाई दुर्वेसनी मूक्त गरि पुनरस्थापना गर्ने कार्य तथा कृषि क्षेत्रमा समेत उधम गराउदै आएको छ । सुर्यदय प्रतिष्ठान नेपाल सुधारगृहका संचालक श्री मुकेश राई ज्यू ।
LIVE प्रत्यक्ष प्रसारण प्रम : प्रचण्ड
बराहक्षेत्र नगरका जनताहरुले रा. स्व. पा. ( नयाँ पार्टी ) लाई स्वागत गर्दै : बराहक्षेत्रको विकास निर्माण तथा यहा भ्रष्टहरुलाई पाखा लगाउने तर्क : पुराना पार्टीहरुको नेत्रित्व प्रभावकारी नभएको गुनासो गर्दै नगरका जनताहरु
लोकप्रिय पछिल्लो समाचार






टिप्पणी