प्रधानमन्त्री पुष्पकमल दाहाल र भारतीय प्रधानमन्त्री मोदीबीच भेटवार्ता

सप्तकोशी न्युज डेक्स काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र भारतीय प्रधमामन्त्री नरेन्द्र मोदीबीच बिहिबार भेटवार्ता भएका छ । भारतको नयाँदिल्लीस्थित हैदरावाद हाउसमा दुबै देशका प्रधानमन्त्रीबीच अहिले दुइदेशको आपसी हितका बिषयमा कुराकानी भइरहेका छ । प्रधानमन्त्री दाहाल ४ दिने भ्रमणका लागि बुधबार भारत गएका छ । दुईदेशका प्रधानमन्त्रीबीचको भेटवार्तापछि उहाँहरुले पत्रकार सम्मेलन गरेर समबोधन गर्ने कार्यक्रम रहेका छ । भारतीय समकक्षी मोदीसँग भेटवार्ता हुनु अघि प्रधानमन्त्री दाहाल आजै बिहान महात्मा गान्धीको समाधीस्थलमा पुगेका थिए । महात्मा गान्धीका समाधीस्थलमा पुगेर प्रधानमन्त्री दाहालले पुष्पहार अर्पण गरेका थिए ।

TAGS

टिप्पणी