वन्यजन्तु चोरीका आशंकामा दुई जना पक्राउ

सप्तकोशी न्युज डेक्स

काठमाडौं । वन्यजन्तु चोरी शिकार गर्न लागेको आशंकामा चितवन राष्ट्रिय निकुञ्जले दुई जनालाई पक्राउ गरेका छ ।

कालिका नगरपालिका–११ का २९ वर्षीय राज चेपाङ र ३५ वर्षीय सुन्दर प्रजा पक्राउ परेका छ ।

वन्यजन्तु चोरी शिकार गर्न लागेको सूचनाका आधारमा उनीहरूलाई पक्राउ गरिएको चितवन राष्ट्रिय निकुञ्जले जनाएका छ ।

प्रजाको घरबाट दुई थान भरुवा बन्दुकसमेत बरामद भएका जनाएका छ ।

हातहतियार खरखजनासम्बन्धी मुद्दाका लागि बरामद हतियार जिल्ला प्रहरी कार्यालय चितवनमा बुझाएका छ ।

वन्यजन्तुसम्बन्धी कसुरमा निकुञ्ज कार्यालयले अनुसन्धान सुरु गरेका छ ।

TAGS

टिप्पणी