अध्यक्ष ओली सरकारले मुलुकको अर्थतन्त्रको नेतृत्व गर्ने सामर्थ्य गुमाईसकेका छ

सप्तकोशी न्युज डेक्स

काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओलीले सरकारले मुलुकको अर्थतन्त्रका नेतृत्व गर्ने सामथ्र्य गुमाईसकेका टिप्पणी गरेका छ । मंगलबार प्रतिनिधिसभा बैठकमा सरकारले पेश गरेको आगामी आर्थिक वर्षको बजेटमाथिको छलफलमा भाग लिँदै उनले मुलुकका अर्थतन्त्रको नेतृत्व वर्तमान सरकारले गर्न नसक्ने जिकीर गरेका छ ।

अध्यक्ष ओलीले बहुमत भएकाले संसदबाट बजेट पारित भएपनि त्यसले कुनै परिणाम नदिने दाबी समेत गरे । सरकार यथास्थितिवाद र पश्चागमनको मार्गमा रहेका भन्दै उनले कुनै पनि काम गर्ने उत्साह र जाँगर नभएका दोहोर्‍याएका छ ।

अध्यक्ष ओलीले नेपाललाई विकसित देशमा रुपान्तरण गर्ने र नेपाली जनतालाई सम्पन्न बनाउन नसक्ने कुरा बजेटमार्फतनै सरकारले स्विकार गरेका बताएका छ ।


TAGS

टिप्पणी