सभामुखले संसद अवरोध हटाउन पहल

सप्तकोशी न्युज डेक्स

काठमाडौं । प्रतिनिधि सभाको अवरोध हटाउन सभामुख देवराज घिमिरेले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग छलफल गरेका छ ।

आइतबार प्रतिनिधि सभा बैठक अवरोध भएलगत्तै सभामुखले प्रधानमन्त्रीसँग टेलिफोन संवाद गरेर सदनको अवरोध हटाउने बिषयमा छलफल गरेका सभामुख घिमिरेका सचिवालयले 

जनाएका छ ।

सभामुख घिमिरेले आर्थिक वर्ष २०८० र ८१ को बजेट संसदबाट पारित गर्न समयको चाप रहेको स्मरण गराउँदै बिपक्षी दलहरुसंग संवाद गर्न प्रधानमन्त्री लाहालसँग आग्रह गरेका थिए ।

TAGS

टिप्पणी